ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

अल्डरसट नेपाली व्यापारीहरुको आकर्षण बन्दै



अल्डरसट नेपाली व्यापारीहरुको आकर्षण बन्दै

-

अल्डरसट । लन्डनको दक्षिण पश्चिममा पर्ने मिलेटरी होम टाउनको रुपमा परिचित सहर हो, अल्डरसट । पछिल्लो समय जहाँ नेपालीहरुको संख्यामा ह्वात्तै बढेको त्यहाँको विभिन्न गतिविधिबाट अनुमान लगाउन सकिन्छ । मिलेटरी अर्थात् ब्रिटिस गोर्खा सैनिककै नाताले सो क्षेत्रमा नेपालीहरुको बसोबास बाक्लिँदै गएको धेरैको बुझाई छ । धेरैजसो नेपालीहरुका कार्यक्रम हुने भएर पनि अल्डरसट नेपालीहरुको केन्द्र नै हो कि भन्ने धेरैलाई हुनु स्वाभाविकै हो । आजभन्दा ४÷५ वर्ष अघि यस क्षेत्रका पूर्वसांसद् एवं रक्षामन्त्री जेराल्ड हवार्डले अल्डरसटलाई ‘मिनी काठमान्डू’ बन्न लागेको संकेत गरेका थिए । धेरैजसो स्थानीय बासिन्दाहरुले नेपालीहरुलाई वीर गोर्खाज्को रुपमा माया, आदर र सम्मान गर्दछन् । 
पछिल्लो समय नेपालीहरुद्वारा आयोजित विभिन्न कार्यक्रमले अल्डरसटलाई नेपालीमय बनाउँदै लगेको अनुभूति हुन्छ । अल्डरसटको हाईस्ट्रीटमा एम्पायर हल सञ्चालनमा आएपछि बेलायतका प्रायःजसो ठूला कार्यक्रमहरु अल्डरसटमै हुने गर्दछ । सुरुमा नेपालीहरुद्वारा सञ्चालित भेटघाट रेस्टुरेन्ट र निरमाया रोधीं घरमा धेरैजसो कार्यक्रम हुने गर्दथ्यो । बिस्तारै कनट स्कुल र जीम हलमा पनि कार्यक्रम सञ्चालन हुनथाल्यो । नेपालीहरुको संख्यामा वृद्धि सँगसँगै अल्डरसटमा नेपाली व्यापारीहरुको आकर्षण बढ्दै आएको छ । धेरैजसो नेपाली ग्राहकहरुलाई ध्यानमा राखेर पसलहरु खोलिएका छन् । गोर्खा राजदूत रेस्टुरेन्टबाट आप्mनो व्यवसाय सुरु गरेका नेपालीहरुले अहिले अल्डरसटमा थुप्रै पसल सञ्चालनमा ल्याएका छन् । रेस्टुरेन्ट, ग्रोशरी, व्युटीपार्लर, सुनचाँदी, पब, प्रोपर्टी, मोटर्स, बुटीक, टेलर्स, ट्राभल्स एन्ड टुर, हल, लेखा, कानुन र व्यवसायसम्बन्धी परामर्श केन्द्रलगायत व्यवसाय सञ्चालनमा आएका छन् । 
हालमा अल्डरसटमा रहेका व्यवसायहरुको विवरणः 
रेस्टुरेन्ट : गोर्खा राजदूत रेस्टुरेन्ट, निरमाया रोधीं घर, भेटघाट रेस्टुरेन्ट, मोमो स्टेशन, मालिङ्गो, गोर्खा भिल्ला, दि प्यालेस रेस्टुरेन्ट, जुक्सन रेस्टुरेन्ट, नाङ्गलो, धौवलागिरि, फेमश डोर क्लब र गोर्खा किचन रहेका छन् । 
हेयर एण्ड व्युटीः मुना हेयर एन्ड व्युटी, निशा हेयर एन्ड व्युटी, नमुना हेयर एन्ड व्युटी, क्रिस्मा एमके हेयर एन्ड व्युटी । 
सुनचाँदीः न्यू लक्ष्मी ज्वेलरी, गोर्खा बुलिन एन्ड भोल्ड, श्री लक्की ज्वेलरी, अनुग्रह ज्वेलर्स, विष्णु ज्वेलर्स, गोर्खा बराह एन्ड ज्वेलरी, दीप ज्वेलर्स, पद्माश्री र आशिर ज्वेलर्स रहेका छन् । ग्रोशरीः क्वालिटी सुपर स्टोर्स, बुद्ध, एभरेष्ट क्यास एन्ड क्यारी, नमस्ते, युरोपा र होलसेलको रुपमा एभरेष्ट क्यास एन्ड क्यारी रहेका छन् । 
परामर्श केन्द्र : एभरेष्ट बिज्नेश एक्सीलेटर लिमिटेड, गोर्खा इन्फरमेशन लिमिटेड । लेखा परामर्श ः अस्मीता एशोसियट, पेपरवक सलुशन । 
आईटी : माओस्टेल वेभ सर्भिसेज् लिमिटेड । बुटीकः न्यू लक्ष्मी, नव कलेक्शन र  रिनारा । टेलर ः टेलर फर यु र न्यू टेलर  । 
ट्राभल्स एन्ड मनी : गोरखा ट्राभल, जेन ट्राभल्स, ग्लोबल आईएमई, नमस्ते ट्राभल्स एन्ड टुस, एभरेष्ट मनी एन्ड हिमालयन ट्राभल्स, काईटस् ट्राभल्स एन्ड टुर्स । त्यस्तै, केक बक्स, हिमालयन जाभा क्याफे, नमस्ते स्टेट एजेन्ट, वाईबिसी क्लिनिङ्ग सर्भिसेस्ले पनि सेवा आरम्भ गरेका छन् । साथसाथै प्लाम्वीङ्ग, हिटिङ्ग, इलेक्ट्रीसियन, बिल्डिङ्ग कन्स्ट्रक्सन कम्पनी, ट्याक्सी सेवा, सेक्युरिटी र क्लीनिङ्ग कम्पनीहरु पनि रहेका छन् । 
हामीलाई जानकारी भएअनुसार माथि उल्लेख भएका व्यवसायबाहेक अरु पनि हुन सक्छन् । र, अल्डरसट नजिकै रहेको फार्नबोरोमा पनि थुप्रै रेस्टुरेन्ट, प्रापर्टी व्यवसाय, सेक्युरिटी सर्भिसेज्, ग्रोशरी, हेयर सैलुन, मोर्गेज, डेन्टल लगायतका सेवामूलक व्यवसायहरु सञ्चालन गरिरहेका छन् । 
अल्डरसट सानो सहर भए तापनि नेपाली समुदायका लागि भेटघाटको थलोको रुपमा मात्र नभै व्यापारिक केन्द्रको रुपमा पनि विकसित हुँदै आएको छ । यति धेरै व्यापार व्यवसाय सञ्चालन भइरहेको सहरमा कानुनी परामर्श केन्द्र भने देखिँदैन । 
अल्डरसट नेपाली संघसंस्थाका बैठक, सभा र सम्मेलनको थलो बन्दै आएको छ । भूपू गोर्खा परिवारको मर्निङ्ग वाक, नेपालबाट आउने नेता र कलाकारहरुको आगमन र विकेन्डमा हुने कार्यक्रमकै कारणले पनि नेपाली व्यवसायहरुले अल्डरसटलाई आप्mनो व्यापारको थलो बनाउन थालेका हुन् ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions