ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

रेस ३ मा सलमानको दादगिरी



रेस ३ मा सलमानको दादगिरी

-

बलिउडका दवंग अभिनेता सलमान खान अहिले फेरी एक पटक चर्चामा छन् । ‘रेस ३’ को निर्माणमा उनले गरेको हस्तक्षेपका कारण चर्चामा आएका हुन् । फिल्ममा उनको मूख्य भूमिका हुने भनेदेखि नै उनले अनेक सर्तहरू तेर्साउँदै आएका छन् ।
 
रेमो डिसुजाले निर्देशन गर्ने फिल्ममा सलमानले पहिलो सर्त नै ‘रेस २’ मा जस्तो कुनै अन्तरंग दृश्य नगर्ने राखे । त्यसपछि अभिनेत्री ज्याक्लिनसँग सलमानको अन्तरंग दृश्य नहाल्ने निर्णय भयो । फिल्मको निर्माता आफू पनि भएकाले सलमानले निर्देशक र अन्य कलाकार पनि आफैँले छानेका थिए ।
 
हरेक फिल्मको कथादेखि कलाकारसम्मका विषयमा हस्तक्षेप गर्ने सलमानले फिल्मको अर्को दृश्य ड्रग्स कारोबार पनि हटाउन सर्त राखे । उनका अनुसार फिल्मलाई बच्चाले पनि हेर्नसक्ने बनाउन बोल्ड र अनैतिक कार्यका दृश्य नराख्दा राम्रो हुन्छ ।
 
त्यसपछि उनले फेरी फिल्ममा एउटा कमेडी दृश्य थप गर्ने सर्त राखे। त्यो सर्त पनि निर्माण यूनिटले पूरा गरे। पहिलो दिनमा नै अनिल कपुरको भूमिकामा कमेडी भरिएको थियो । अब सलमानले फिल्मको शुटिङको सेट नै भद्दा र असुहाउँदो भएको कारण सेट नै हेरफेर गर्नुपर्ने सर्त राखेका छन् ।
 
९ नोभेम्बरबाट सुरू भएको फिल्मको शुटिङको केही दिनभित्रै सलमानका सर्त नै सर्तले निर्माण टिम भने हैरान भएका छन् । तर, बलिउडमा उनको राम्रो स्थान भएका र यस फिल्ममा सलमानको लगानी भएकाले उनको कुरालाई कसैले टाल्न सक्दैनन् ।
 
सलमान यो फिल्मको लागि निकै उत्साहित छन् त्यसेका लागि धेरै मेहेनत गरिरहेका छन् । उनको फिल्मको पहिलो दिनको तस्विर सार्वजनिक भएको छ। फिल्ममा ज्याकलिन फर्नान्डिज सलमान खानको जोडीको रुपमा छिन् । रमेश एस तारुणी र सलमान खानले ‘रेस ३’ निमार्ण गर्दैछन् । 
 
फिल्मको कथालाई सिरज अहमेदले लेखेका छन् भने प्रितमले संगीत भर्दैछन् । फिल्ममा सलमान र ज्याकलिन बाहेक बबि देवल, डेजी शाह, सकिब सलिम, आदित्य पंचोली, लगायतको अभिनय रहनेछ।
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions