ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

काठमाडौं ८ मा वाम गठबन्धनको जनलहर बढ्दो



काठमाडौं ८ मा वाम गठबन्धनको जनलहर बढ्दो

-

काठमाडौं । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको माहोल गर्माउँदै गइरहेका बेला काठमाडौं ८ मा वाम गठबन्धनको जनलहर दिनप्रतिदिन बढ्दै गएको छ । काठमाडौं महानगरपालिकाका ६ वटा  र नागार्जुन नगरपालिकाका २ वटा वडा रहेको सो निर्वाचन क्षेत्रमा वाम गठबन्धनका तर्फबाट हेभिवेट नेताहरु उम्मेदवारका रुपमा चुनावी मैदानमा छन् । 
प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका केन्द्रीय सदस्य एवं युवा नेता जीवनराम श्रेष्ठ, तीन नम्बर प्रदेशको मुख्यमन्त्री हुने गरी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य निर्वाचन क्षेत्र नम्बर ८ को ख बाट प्रदेशसभा सदस्य र समाजसेवी तथा एमालेकै अर्का युवा नेता राजेश शाक्य प्रदेशसभाका लागि क निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका छन् । काठमाडौं उपत्यकाको मुटु भनेर चिनिने बसन्तपुर समेत रहेको यो निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरुले आफुहरुले विजय हासिल गरिसकेको बताएका छन् । 
बिहानै पाँच बजेदेखि घरदैलो, कोणसभा तथा भेलाहरुमा सहभागी श्रेठले भने, ‘मतदाताहरुको रेस्पोन्स र उत्साहले नै देखाउँछ कि हामीले चुनाव जितिसकेका छौं । २१ गते त प्राविधिक रुपले जितेर देखाउने हो ।’ उनले विगतमा दुई दुई पटक जितेको कांग्रेसले जनताको चाहाना अनुसार काम गर्न नसकेको र देशभर वाम गठबन्धनको माहोलले गर्दा यसपाली  धेरै फराकिलो मत अन्तरमा चुनाव जित्ने बताए । 
 
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहेका श्रेष्ठले पर्यटकीय र सांस्कृतिक हिसावले महत्वपुर्ण ८ नम्बर क्षेत्रका बसन्तपुर र स्वयम्भुलाई अन्तर्राष्ट्रियकरण गरेर सांस्कृतिक पर्यटकीय क्षेत्र बनाउने योजना सुनाए । 
आफ्नो निर्वाचन क्षेत्र रहेको नागार्जुन नगरपालिकाको वडा नम्बर ५ पुतुवार गाउामा आयोजित सभालाई सम्बोधन गर्दै श्रेष्ठले नागार्जुनलाई विशेष पर्यकीय क्षेत्र बनाएर सम्वृद्ध बनाउने प्रतिवद्धता जनाए । 
कार्यक्रममा एमाले उपाध्यक्ष तथा प्रदेशसभा ख की उम्मेदवार अष्टलक्ष्मी शाक्यले देशको आवश्यकता र जनताको चाहाना अनुसार वाम गठबन्धन बनेको भन्दै दुई तिहाई बहुमत सहित देशको नेतृत्व गर्ने बताईन । उनले भनिन, ‘हामी यो देशलाई सम्वृद्ध बनाउन चाहान्छौं । त्यसका लागि तपाईहरुको सहयोगको आवश्यकता छ ।’
 
वाम गठबन्धनले सोमबार बिहान काठमाडौंको स्वयम्भुदेखि बसन्तपुरसम्म वृहत जनप्रदर्शन गरेर आफ्नो शक्ती देखाउने जानकारी दिएको छ । प्रर्दशन बिहान ७ बजे सुरु हुने छ ।
 
प्रकाशितः १७ मंसिर २०७४ । 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Kutu Ma Kutu lll Melina Rai in UK lll कुटुमा कुटु गित गाउदै lll Tamu Dhee UK Khi Lhochhar

  • Sonpal Samaj UK lll 10th Anniversary and Khi Lhochhar celebration - Part 1

  • Sagar Ale Magar & Sajan Ale Magar in UK lll Suna saili saili

  • The Vidyadhara Acharya Mahayogi Sridhar Rana Rinpoche at the Buddhist Community Centre, UK(Part - 1)

  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

TV Programme

 
  • Bima Kumari Dura in UK performance at Tamu Dhee UK Lhochhar program

  • आर के साँझमा आर के र ममता जोडी बन्दै

  • Sagar Ale Magar in UK lll Salejo Fula ko Thunga, Fewa Tal ma Dunga lll 68,266 views

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

Upcomming Events

Public Poll

अब नेपालमा को प्रधानमन्त्री बन्नुपर्छ ?

केपी ओली
शेरबहादुर देउवा
पुष्पकमल दाहाल प्रचण्ड
वा अरु कोही ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions