ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

नेम्वाङ समाज युकेको अध्यक्षमा सन्तबीर



नेम्वाङ समाज युकेको अध्यक्षमा सन्तबीर

नगेन्द्रराज नेम्वाङ -

अल्डरसट । नेम्वाङ्ग समाज युकेको चौथों अधिवेशन सम्पन्न भएको छ । गत शनिबार भेटघाट रेष्टुरेन्टमा सम्पन्न सो अधिवेशनले सन्तबीर नेम्वाङ्गको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । 
कार्यसमितिको उपाध्यक्षमा बीरबहादुर नेम्वाङ्ग, सचिव राजेन्द्र नेम्वाङ्ग (ए), कोषाध्यक्ष मनिकुमार नेम्वाङ्ग, सहकोषाध्यक्षमा राजेन्द्र नेम्वाङ्ग (बि) र सदस्यहरुमा युकेमा रहेका सबै नेम्वाङ्गहरु रहने अधिवेशनले पारित गरेको छ । अधिवेशनको पहिलो चरणमा नेम्वाङ्ग दाजुभाइ तथा चेलीबेटीहरुले प्रत्येक बर्ष अनिवार्य रुपमा भेटघाट कार्यक्रमको आयोजना गर्ने र कोष वृद्धिका लागि प्रत्येक बर्ष १० पाउण्ड संकलन गर्ने निर्णय गरेको छ । साथै, आगामी २ जुन २०१८ का दिन भेटघाट कार्यक्रम आयोजना गर्ने तय गरेको छ । 
कार्यक्रममा नेपालबाट आएका वरिष्ठ गायिका मनु नेम्वाङ्गलाई सम्मान गरिएको थियो । बेलायतवासी सम्पूर्ण नेम्वाङ्ग दाजुभाइ तथा नेम्वाङ्ग दिदिबहिनीहरुले प्रेम, सद्भाव र सम्झना स्वरुप केही नगद संकलन गरी गायिका मनु नेम्वाङ्गलाई अध्यक्ष मिमराज नेम्वाङ्गले प्रदान गरे । गायिका मनु नेम्वाङ्गले अधिवेशनमा उपस्थित सबै महानुभावहरुलाई खादा ओढाई सम्मानका साथ मायाको चिनो आप्mनै गीति एम्बम ‘मन र पालाम’ उपहार प्रदान गरेका थिए । त्यसपश्चात गायिका नेम्वाङ्गले विभिन्न हाक्पारे, पालम पुर्वेली नेपाली लोकभाका गीत गाएर भरभूर मनोरञ्जन गराएका थिए । 
अधिवेशनमा अध्यक्ष मिमराज नेम्वाङ्गले आप्mनो कार्यकाल अवधिमा सहयोग गर्ने कार्यसमिति तथा सम्पूर्ण दाजुभाइ दिदिबहिनीलाई धन्यवाद दिदै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । त्यस्तै, नवनिर्वाचित अध्यक्ष सन्तबीर नेम्वाङ्गले आप्mनो कार्यकाल सफल पार्नका लागि सबैसँग हातेमालो गर्दै जाने सबैको सहयोगको अपेक्षा राखेका थिए । मिमराज नेम्वाङ्गको अध्यक्षतामा सम्पन्न अधिवेशन सचिव नगेन्द्रराज नेम्वाङ्गले संचालन गरेका थिए ।  

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions