ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

‘झ्याउरे किङ’ अर्थात् मास्टर मित्रसेनको १२२औं जन्म दिवस मनाइँदै



‘झ्याउरे किङ’ अर्थात् मास्टर मित्रसेनको १२२औं जन्म दिवस मनाइँदै

एटा संवाददाता -

लन्डन । मगर संघ युके केन्ट शाखाले मास्टर मित्रसेन थापामगरको १२२औं जन्म दिवस मनाउने भएको छ ।
बहुप्रतिभाका धनी, पहिलो विश्वयुद्धका योद्धा तथा लाहुरे स्रष्टा मास्टर मित्रसेनको यही ९डिसेम्बर शनिबारका दिन जन्म दिवस मनाउन लागिएको हो । कार्यक्रम दिउँसको १ बजेदेखि ४ सम्ममे डस्टोन गोर्खा नेपाली समाजको भवन, मेडस्टोन, केन्टमा हुने आयोजक समितिले जानकारी दिएको छ । उनको जन्म २९ डिसेम्बर १८९५मा भारतको भाग्सु, धरमशालामा भएको थियो । उनी सन् १९१४मा १ र १ गोर्खा राइफलबाट पहिलो विश्वयुद्ध लड्न उत्तरी फ्रान्स र मेसोपोटामिया पुगेका थिए । 
मास्टर मित्रसेनको जन्म दिवसमा विशेष गरेर बेलायतस्थित गोर्खा पल्टनका सदस्यहरुलाई निमन्त्रणा पठाइएको महासचिव ईश्वर आलेले जानकारी दिए । साथै बेलायतका सबै नेपाली संघ संस्थाका पदाधिकारीहरुलाई पनि अतिथिको रुपमा बोलाइएको छ ।
मास्टर मित्रसेन को थिए, गोर्खाली समाज सुधारमा उनको कस्तो भूमिका थियो, उनका साहित्यिक तथा साङ्गीतिक देनहरु के के थिए भन्ने विषयमा प्रवचन र उनका गीतहरुलाई क्याप्टेन रिटाएर्ड वीरबहादुर थापा नेतृत्वको एक सांगीतिक टोलीद्वारा प्रत्यक्ष प्रस्तुत गरिने जानकारी मगर संघ युके केन्ट शाखाका अध्यक्ष विजय हितानले दिएका छन् । 
गोर्खा पल्टनमा अति नै चर्चित गीत ’लाहुरे दाइको रेलिमाई फेसनै राम्रो, रातो रुमाल रेलिमाई खुकुरी भिरेको....’ 
गीतका रचयिता, संगीतकार र गायक उनै मास्टर मित्रसेन थिए । यो गीतलाई ब्रिगेड अफ गोर्खाज्को व्यान्डले कर्णप्रिय धुनमा परिणत गरेर विशेष परेडहरुका बेला लामो समयअघिदेखि बजाउँदै आएको छ । उनका प्रायःजसो गीत झ्याउरे भाकाका भएकाले उनलाई ‘झ्याउरे किङ’ उपनामले पनि चिनिन्छ ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions