ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

गोर्खा नेपाली टेनिस क्लब गठन



गोर्खा नेपाली टेनिस क्लब गठन

मान गुरुङ -

अल्डरसट । टेनिस खेलप्रति चाहना भएका नेपालीहरुको केन्टमा बसेको भेलाले टेनिसको संस्थागत विकास गर्ने उद्देश्यका साथ गतबर्ष हर्कबहादुर गुरुङको अध्यक्षतामा १४ जना सदस्य भएको गोर्खा नेपाली टेनिस क्लब गठन गरेको छ । 
हालै सो क्लब ब्रिटिस लङ्ग टेनिस एशोसिएशन युकेमा आवद्ध भएको छ । सो एशोसिएसनले पाउने सबै सहुलियत र सहयोगहरु गोरखा नेपाली टेनिस क्लबका सदस्यहरुले पनि पाउने छन् । क्लबमा आवद्ध भएका हरेक सदस्य सो टेनिस एशोसिएशनमा स्वतः रजिष्टर्ड हुनेछन् । हाल क्लबका करिब १०० जनाले सदस्यहरुले टेनिसको नियमित रुपमा अभ्यास गरिरहेका छन् । राम्रो खेल्ने खेलाडीको लागि राम्रो अवसर रहेको धेरैको विश्वास छ ।  
टेनिस अभ्यास गर्ने, कम्युनिटीका सदस्यहरुको स्वास्थ्य, तन्दुरुस्त र भाइचाराको सम्बन्ध राख्ने गोर्खा नेपाली कम्युनिटीको उद्देश्य हो । सो क्लबको आजीवन सदस्यता शुल्क रकम १० पाउण्ड मात्र तोकिएको छ । क्लबले वर्षको चारपटक टुर्नामेन्टको आयोजना गर्दै आएको छ । त्यस्तै, आउने मार्च÷अप्रिल २०१७ मा अल्डरसटमा र मे÷जुनमा जिलिङ्गघाममा र नोभेम्बर÷डिसेम्बरमा लण्डनमा टुनामेन्ट गर्ने तयार गरिएको भनेर क्लबका सहसचिव क्या. मोहन गुरुङले जानकारी दिए । सो भन्दा बढी पनि थप्न पनि सकिने उनले बताए ।
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions