ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

मताधिकार प्रयोग गरौं



मताधिकार प्रयोग गरौं

-

प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन संघारमै आइपुगेको छ । यो निर्वाचनका लागि अहिले सबै तयारी भएको निर्वाचन आयोगको भनाइ छ । निर्वाचनका लागि सबै खालको तयारी भइसकेपछि मत लिने र मत दिने कामका लागि जनताको चासो हुनु अस्वभाविक हुँदै होइन । त्यसैले यो चुनावी महान अभियानमा सबैले आफ्नो मताधिकार प्रयोग गर्नका लागि पक्कै पनि हिच्किचाउनु हुँदैन । 
मताधिकार प्रयोग केका लाग गर्ने ? भन्नेहरु पनि छन् । जति भोट दिए पनि केही हुने होइन भन्नेहरु पनि नभएका होइनन् । यो मताधिकार प्रयोगले देशको भविष्य कता र कस्तो बनाउने भन्ने कुराको निक्र्यौल गर्न सहज हुन्छ । यो निर्वाचनले देश र जनताको भविष्य निर्धारण गर्ने हुन्छ । त्यसैले निर्वाचनमा मताधिकार प्रयोग गर्ने कुरा खेलाची पक्कै होइन । निर्वाचनका लागि भएका सबै किसिमका तितामिठा अनुभवलाई संगालेर चुनावी अभियानमा एकजुट भएर मताधिकार प्रयोग गर्न कोही हिच्किचाउनु हुँदैन । 
अहिले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुँदैछ । यो निर्वाचनले देशको नयाँ संरचनाको कार्यान्वयन गर्नेछ । त्यसैले पनि कस्तो पार्टी र व्यक्तिलाई आगामी पाँच वर्ष देशको शासन व्यवस्था सञ्चालन गर्न दिने भन्नेबारे निधो गर्ने जिम्मेवारी स्वयम जनताको हातको कुरा हो । त्यसैले आफ्नो मताधिकार प्रयोग गर्ने बेलामा धेरै पाटोबाट सोंचेर देश र जनताको पक्षमा, राष्ट्र र राष्ट्रियताको पक्षमा लडेका पार्टीलाई मत दिनु पर्दछ । होइन भने देश फेरि अप्ठेरोमा पर्नेछ, जनताले दुःख पाउने छ । त्यसैले आफ्नो मताधिकार प्रयोग गर्दा धेरै कुराको बिचार पुर्‍याउनु पर्दछ । 
निर्वाचनको समयमा धेरै किसिमका आश्वासन बाँड्दै नेता र कार्यकर्ताहरु आउने गर्दछ । यो अभियानमा नेता र कार्यकर्ताहरुले पनि उत्तिकै प्रलोभनहरु दिने गर्दछ । यो अस्वभाविक पनि होइन । सबैले आफू राम्रो, अरु खत्तम भन्दै हिड्छन् । त्यो पनि नराम्रो पाटो भएन । सबैले आफू नै सक्षम र अब्बल हो भनेर भन्नुलाई कमजोरीका रुपमा लिनु हुँदैन । तर मतदाताले एउटा कुरामा भने ध्यान दिनुपर्छ, त्यो भनेको विगतमा आफूलाई राम्रो भन्नेहरुले के गरे ? र आगामी दिनमा साँच्चै उनीहरुले राम्रो गर्न सक्छ ? भनेर प्रश्न गर्नु राम्रो हुन्छ । होइन भने आश्वासन र ललीपपमा आफ्नो अमूल्य मत खेर फाल्नु हुँदैन । आफ्नो मतको सही रक्षा गर्नका लागि जनता स्वयम सचेत हुनु पर्दछ ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions