ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

सबै खुसी, सुखी र निरोगी हुनुपर्छ



सबै खुसी, सुखी र निरोगी हुनुपर्छ

क्षमता ढकाल -

साउथ ह्यारो, लन्डन  
म सन् २००७ सालमा अध्ययनको लागि बेलायत आएको थिएँ । अध्ययनका क्रममै कलेज बन्द भएपछि मैले पढाईमा निरन्तरता दिन पाइएन र मैले नर्सिङ्ग होममा काम गर्न लागें । मलाई पहिलादेखि नै –ज्योतिष विधा) भविष्य वक्तासँग लगाव थियो । मेरो आप्mनो घरमा कुनै कार्य गर्नुपर्‍यो भने ज्योतिषलाई देखाएर कार्य गर्ने र गृह शान्ति इत्यादि गर्नलाई स्टोन अनुसार घर, कोठा बाथरुम इत्यादि राख्ने र बनाउने गरेको देखेको हुँदा मलाई पनि यस बिषयमा चासो लाग्नु स्वभाविकै थियो । 
सानो छँदा मेरो मम्मी, हजुर आमाले टाउको जीउ दुख्यो भनिन् ।  सबैभन्दा ठूलो नातिनी भएको र छोरी भएको कारणले जीउ तथा टाउकोमा मालिस गर्न लगाउने र मैले मालिस गरेपछि निको हुने र खुशीले चकलेट र स्कूल जाँदा मैले पाउने खर्च भन्दा बढी थप पैसा दिनुहुन्थ्यो । ‘पिन्कीको हातमा’(घरमा बोलाउने नाम) जादु छ भन्नुहुन्थ्यो । 
मेरो मिल्ने साथीले तिमीले ट्यारोट कार्ड, बास्तु शास्त्र, रेकी किन अध्ययन गर्दिनौं ? तिमीमा खुवी छ । यो बिषय पढ, भनेर सल्लाह सुझाव दिएपछि मैले ट्यारोट बिशेषज्ञ क्यारोल सप्परमनबाट अध्ययन गर्न थालें । त्यसपछि मैले पत्थरको बारेमा पनि अध्ययन गर्न थालें । यो चारै कुरा अध्ययन पुरा गरी यो क्षेत्रमा कार्य गर्न थालेको छु । 
अहिले मकहाँ क्यारोट कार्ड देखाउन, बास्तु शास्त्र गर्न र रेकी गर्न धेरै व्यक्तिहरु आउनु हुन्छ ।  मैले सिकेको विधाबाट उहाँहरुको भविष्य हेरेकी छु । र, धेरैजनाले फाईदा पनि लिई रहनुभएको छ । 
धेरै व्यक्तिहरुको भविष्य बास्तुशास्त्र र रेकीबाट राम्रो भएकोले माता भनेर सम्बोधन गर्न थाल्नु भएको छ तर म माता होइन । म त साधारण व्यक्ति हुँ मैले त अध्ययन गरेको कुराहरु नै सबैलाई भन्ने हो । मलाई आजकाल बाहिर निस्कँदा पहिलो नेपाली ट्यारोट कार्ड रिडर क्षमता ढकाल हुन् भनेर चिन्नेहरुको संख्या पनि बढ्दै गैरहेको छ । रेकी गर्दा होस् वा बास्तु शास्त्र र ट्यारोट कार्ड हेरेर, म कहाँ आउनु हुने सबैको समस्या समाधान भएको देख्दा मलाई खुशी लाग्छ । यो ब्रम्हाण्डमा सबै खुशी, सुखी र निरोगी हुनु पर्छ भन्ने मेरो मान्यता हो । 
सम्पर्कको लागि ०७४२८२१२७७७

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Sagar Ale Magar & Sajan Ale Magar in UK lll Suna saili saili

  • The Vidyadhara Acharya Mahayogi Sridhar Rana Rinpoche at the Buddhist Community Centre, UK(Part - 1)

  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

TV Programme

 
  • आर के साँझमा आर के र ममता जोडी बन्दै

  • Sagar Ale Magar in UK lll Salejo Fula ko Thunga, Fewa Tal ma Dunga lll 68,266 views

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

Upcomming Events

Public Poll

अब नेपालमा को प्रधानमन्त्री बन्नुपर्छ ?

केपी ओली
शेरबहादुर देउवा
पुष्पकमल दाहाल प्रचण्ड
वा अरु कोही ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions