ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

भाषा, कला र मनोरन्जन

’मनको बाबरी’ हङकङमा प्रदर्शन ’मनको बाबरी’ हङकङमा प्रदर्शन
- नेपाली समाजमा रहेको कूरीतीविरुद्धको चलचित्र ’मनको बाबरी’ गत आइतबार हङकङमा प्रदर्शन गरिएको छ ।

एभरेस्ट आइडल युके २०१७ का विजेता र उपविजेताहरु संक्षिप्त परिचय । एभरेस्ट आइडल युके २०१७ का विजेता र उपविजेताहरु संक्षिप्त परिचय ।
मुकेश राई - ई–मिडिया हब युकेले स्थापनाकालको प्रथम वर्ष नै एउटा ऐतिहासिक कार्य सम्पन्न गरेको छ । परदेशमा रहेर पनि आफ्नै थातथलो र स्वदेश मोहले नेपाली कला, भाषा, साहित्य, संस्कार, संस्कृतिहरुलाई विभिन्न तवरले व्यक्तिगत अनि सांगठनिक रुपमा संरक्षण सम्वद्र्धन गरिरहेको अवस्थामा ‘एभरेस्ट आइडल’ पनि यसैको एक दृष्टान्त हो भन्दा फरक नपर्ला ।

रवी आरएसको 'हे माया'को गीतको सकियो  भिडियो छायांकन रवी आरएसको 'हे माया'को गीतको सकियो भिडियो छायांकन
- 'हे नानु मलाई घरी घरी रुवाइ नजानु'जस्ता अति मार्मिक गीत गाएर चर्चामा आएका गायक रवी आरएसले पछिल्लो समयमा पृथक् शैलीको गीत गाएर फेरि लोकप्रियता बढाएका छन् । उनले राजेन्द्र ड‌ंगोलको निर्देशनमा 'हे माया' गीतको छायांकन सकाएका छन् ।

आरतीलाई ‘मिस टुरिज्म’को ताज आरतीलाई ‘मिस टुरिज्म’को ताज
- काठमाडौँ । यस वर्षको ‘मिस टुरिज्म’ को ताज पोखराकी आरती थापाले जितेकी छन् ।

नेपाल आइडल टिमले घन्कायो बेलायतका विभिन्न सहर  नेपाल आइडल टिमले घन्कायो बेलायतका विभिन्न सहर
एटा सम्वाददाता - अल्डरसट । नेपाल आइडल टिमद्वारा बेलायतका विभिन्न शहरहरुमा सांगीतिक प्रस्तुती दिएका छन् । उनीहरुले गत शुक्रबार अल्डरसटस्थित एम्पायर हल, शनिबार फोक्सटोनस्थित हकिन्ज कम्युनिटी सेन्टर र आइतबार हेरोस्थित ह्यारो लिजर सेन्टरमा सांगीतिक प्रस्तुती दिएका छन् । नेपाल आइडलका बिजेता बुद्ध लामा, उपबिजेता निशान भट्टराई, प्रताप दास र प्रमिला राईले विभिन्न नेपाली गीतहरु गाएर मनोरञ्जन प्रदान गरेका थिए । मनकामना इन्टरनेश्नल लिमिटेड, पोखरा ट्राभल्स र मुनताग इन्टरनेश्नलले आयोजना गरेको सो कार्यक्रमलाई गत शुक्रबार साँझ अल्डरसटमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले उद्घाटन गरेका थिए ।

बेलायतमा नेपाली गीत, संगीत फस्टाइरहेको छ बेलायतमा नेपाली गीत, संगीत फस्टाइरहेको छ
- ममता गुरुङ, गायिका केही समययता नेपाली समुदाय बेलायत नेपाली संगीतमय बनेको छ । नेपालबाट आउने अतिथि कलाकार र स्थानीय नेपाली कलाकारहरुको उपस्थितिमा प्रत्येक हप्ता विकेन्डका दिन बेलायतका विभिन्न सहरहरु नेपाली गीत, संगीत गुन्जने क्रम बढ्दो छ । सांगीतिक कार्यक्रम नभएको सायद कुनै वेकेन्ड छैन होला । विदेशी भूमिमा यस्तो गीत, संगीतले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा विशेष भूमिका खेलेको छ ।

अजयको नयाँ व्यवसाय अजयको नयाँ व्यवसाय
- बलिउड नायक अजय देवगण अहिले आफू अभिनित चलचित्र ‘गोलमाल अगेन’को सफलतामा रमाइरहेका छन् । यो बर्षकै सर्वाधिक कमाउने चलचित्रको सूचीमा आफ्नो नाम लेखाइसकेको यो चलचित्रलाई लिएर अजय निकै खुशी छन् । उनै, अजयले नयाँ व्यवसाय समेत सुरु गरेको बताएका छन् ।

 1 2 3 4 5 6   Next >>   Last

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions