ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

युवा, जनाजाती र महिला आवज

गायक मिलन लामाको अभियानलाई अमेरिकाबाट सहयोग गायक मिलन लामाको अभियानलाई अमेरिकाबाट सहयोग
- काठमाडौं । लोकदोहोरी गायक मिलन लामाको ‘बाढी पीडितलाई घर’ अभियानलाई अमेरिकाबाट एकहजार डलर सहयोग प्राप्त भएको छ । तामाङ कोअपरेसन सोसाइटी अफ क्यालिफोर्नियाबाट प्राप्त उक्त रकम बुधबार (कात्तिक १५ गते) एक कार्यक्रमका बीच नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले गायक लामालाई प्रदान गरे ।

दृष्टिविहीन कान्छीमाया गुरुङलाई लमजुङ सेवा समिति हङकङको सहयोग दृष्टिविहीन कान्छीमाया गुरुङलाई लमजुङ सेवा समिति हङकङको सहयोग
हुम तमु - पोखरा । लमजुङ सेवा समिति हङकङले लमजुङ जिल्ला क्होलासोंथर गाँउपालिका वडा नं. ८, घाम्राङ घिचेनिवासी दृष्टिविहीन ५ वर्षिया कान्छीमाया गुरुङलाई २ लाख १७० रुपैया सहयोग गरेको छ ।

यी हुन् विश्व शेर्पा सम्मेलन जारी गरेको ११ बुँदे घोषणापत्र यी हुन् विश्व शेर्पा सम्मेलन जारी गरेको ११ बुँदे घोषणापत्र
- काठमाडौं । प्रथम विश्व शेर्पा सम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ ।

‘स्मृति सभा’ गर्दै डा. हर्क गुरुङलाई आदिवासी जनजातिले सम्झिए ‘स्मृति सभा’ गर्दै डा. हर्क गुरुङलाई आदिवासी जनजातिले सम्झिए
- काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले डा. हर्क गुरुङको ११औँ स्मृति सभा आयोजना गरी गुरुङले पुर्याएको योगदानको चर्चा परिचर्चा गरेर सम्झना गरेको छ । नेपाल आदिवासी जनजाति महासंघ र वैकल्पिक विकास अध्ययन केन्द्र (सिड्स)द्वारा संयुक्त रुपमा ललितपुरको कुपन्डोलमा असोज ७ गते शनिबार दिउँसो स्मृति सभा गरी डा. हर्क गुरुङ र समग्र देश र समाजका लागि उनले पुर्‍याएको योगदानबारे चर्चा गरेर सम्झिएको हो ।

फोनिज अध्यक्ष गुरुङसहित पत्रकारहरु पुरस्कृत फोनिज अध्यक्ष गुरुङसहित पत्रकारहरु पुरस्कृत
- प्रेस काउन्सिल नेपालको ४८औँ वार्षिकोत्सवका अवसरमा एबीसी टेलिभिजनका न्यूज कोअर्डिनेटर एवं आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङसहित पत्रकारहरु पुरस्कृत भएका छन् ।

निर्वाचनसम्बन्धी विधेयकहरूमा समानुपातिक समावेशीलाई तोडमोड गरिएको नेफिनको आरोप निर्वाचनसम्बन्धी विधेयकहरूमा समानुपातिक समावेशीलाई तोडमोड गरिएको नेफिनको आरोप
- काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले प्रदेश र प्रतिनिधि सभा विधेयकका सम्बन्धमा समानुपातिक निर्वाचन बमोजिम हुने प्रतिनिधित्वलाई लिएर सभामुख र राज्य व्यवस्था समितिका सभापतिमार्फत ध्यानाकर्षण गराएको छ ।

दुई जना थारु पत्रकारलाई ‘उत्कृष्ट पत्रकारिता पुरस्कार’ दिइने दुई जना थारु पत्रकारलाई ‘उत्कृष्ट पत्रकारिता पुरस्कार’ दिइने
- काठमाडौं । थारु पत्रकार संघ नेपालले उत्कृष्ट दुई जना थारु पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । कात्तिक १८ गते सुनसरीमा हुने थारु पत्रकार संघको केन्द्रिय अधिवेशनमा पुरस्कार वितरण गर्ने संघले जनाएको छ ।

 1 2 3 4 5 6   Next >>   Last

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions