ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

कर्मभूमि बेलायत

विविध कार्यक्रमका साथ तमु सांस्कृतिक साँझ सम्पन्न,  भवन निर्माणमा सहयोग गर्नुस् : राजदूत विविध कार्यक्रमका साथ तमु सांस्कृतिक साँझ सम्पन्न, भवन निर्माणमा सहयोग गर्नुस् : राजदूत
एटा सम्वाददाता - अल्डरसट । तमु प्ये ल्हु संघ युकेको आयोजनामा विविध कार्यक्रमका साथ तमु सांस्कृतिक साँझ सम्पन्न भएको छ । अल्डरसटस्थित एम्पायर हलमा गत शुक्रबार साँझ तमु प्ये ल्हु संघ युकेको सामुदायिक भवन क्होईबो धिं निर्माण सहयोगार्थ सो साँझको आयोजना गरिएको हो ।

सहारा युकेको वार्षिक च्यारिटी डिनर नाइट सहारा युकेको वार्षिक च्यारिटी डिनर नाइट
एटा सम्वाददाता - – करिब ७ हजार पाउन्ड संकलन, – श्रेष्ठ र गुरुङ सम्मानित अल्डरसट । सहारा युकेको वार्षिक च्यारिटी डिनर नाइट कार्यक्रम गत शनिबार विविध सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको छ ।

तमुधिं युकेको साधारणसभा सम्पन्न तमुधिं युकेको साधारणसभा सम्पन्न
एटा सम्वाददाता - मिचेट । गत आइतबार तमुधिं युकेको वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभालाई तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ र संस्थापक अध्यक्ष मिन गुरुङले दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए ।

पञ्चासे हर्पनडाँडा समाजको साधारणसभा पञ्चासे हर्पनडाँडा समाजको साधारणसभा
प्रकाश गुरुङ - फार्नबोरो । पञ्चासे हर्पनडाँडा समाज युकेको तेस्रो वार्षिक साधारणसभा गत शनिबार ११ नोभेम्बरका दिन अल्डरसटस्थित माइतीघर रेस्टुरेन्टमा सम्पन्न भयो । सो दिन “आरमीसटेस डे“ पनि परेकाले युद्धमा ज्यान गुमाएका सेना र समाजका यही साल देहान्त भएकाहरुका नाममा दुई मिनेट मौनधारण गरी कार्यक्रम सुरुआत गरिएको थियो । कार्यक्रम डमरकाजी गुरुङको अध्यक्षतामा भएको हो ।

 एभरेष्ट टाइम्सका सम्पादकद्वय सम्मानित एभरेष्ट टाइम्सका सम्पादकद्वय सम्मानित
एटा सम्वाददाता - फार्नबोरो । एभरेष्ट टाइम्सका सम्पादक हरिकुमार (काजी) गुरुङ, लिलामान शेरपुञ्जा र स्तम्भकार मार्क रोनालो सम्मानित भएका छन् ।

एनआरएनए युकेद्वारा मनोनित सदस्यहरुको स्वागत एनआरएनए युकेद्वारा मनोनित सदस्यहरुको स्वागत
एटा सम्वाददाता - फार्नबोरो । एनआरएनए युकेद्वारा मनोनित सदस्यहरुलाई एक कार्यक्रमबीच स्वागत गरेको छ । उनीहरुलाई गत सोमबार १३ नोभेम्बर बेलुकी फार्नबोरोस्थित गोर्खा प्यालेस रेस्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरी स्वागत गरिएको हो ।

लन्डन इकाईको अध्यक्षमा चन्द्र चयन लन्डन इकाईको अध्यक्षमा चन्द्र चयन
एटा सम्वाददाता - लन्डन । तमुधिं लन्डन इकाईको अध्यक्षमा चन्द्रबहादुर गुरुङ चयन भएका छन् । उनलाई गत ५ नोभेम्बरका दिन सम्पन्न इकाईको साधारणसभाले चयन गरेको हो ।

 1 2 3 4 5 6   Next >>   Last

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions