ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

सम्पादकीय

विदेश बस्नेको दायित्व विदेश बस्नेको दायित्व
- अहिले नेपालको अर्थतन्त्रमा मात्र होइन, समाजमा पनि विदेश बस्ने नेपालीहरुको प्रभाव वढ्दै गएको छ । यतिमा मात्र होइन, पछिल्लो केही सययता राजनीतिमा समेत गैरआवासीय नेपालीहरुको प्रभाव बढ्ने क्रममा छ । खास गरेर पढेलेखेका र कमाई गर्ने छोराछोरीहरु विदेश बस्ने हुँदा यहाँ बस्ने बृद्धबृद्धा बाबुआमामा उनीहरुको प्रभाव बढ्दै गएको हो ।

सपना नबाँड्नु नै उत्तम सपना नबाँड्नु नै उत्तम
- राजनीतिक दलका नेताहरु अहिले चुनावी अभियान छन् । मौसम चिसो छ । तर, चुनावले देशको माहोल नै तातिएको छ । चुनावी सरगमी ह्वात्तै बढेको छ । यो चुनावी माहोल राजनीतिक अस्थिरताको अन्त्य मात्र होइन, मुलुककै मुहार फेर्ने अपेक्षा गर्न सकिने स्थिति पनि देखिएको छ ।

मौसम चिसो, राजनीति तातो मौसम चिसो, राजनीति तातो
- तीनै चरणमा सम्पन्न भएको स्थानीय तहको परिणाम आएको केही महिनापछि नै फेरि निर्वाचनको माहौल तातेको छ । यो तातो राजनीतिले पक्कै पनि नेपालको मुहार हँसिलो बताउनका लागि बल दिनै नै छ । यो परिवेश र परिस्थितिको मूल्यांकन गरेर नेपालका सबै दलहरु अहिले एकढिक्का भएर चुनावी माहोलमा लागेका छन् ।

निर्वाचनमय देश निर्वाचनमय देश
- स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएपछि अहिले प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि निर्वाचनको तयारी भइरहेको छ । दुई चरणमा हुने निर्वाचनका लागि आइतबार समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरेसँगै यो चुनाव पनि औपचारिक सुरु भएको छ । चुनाव सुरु हुने भएपछि आइतबार रातिदेखि नै संसदको अन्त्य गरिएको छ । यसले मुलुक निर्वाचनमयको स्पष्ट भएको छ ।

वाम एकताको सन्देश वाम एकताको सन्देश
- नेपालमा राजनीतिक दलको फुट सामान्य मान्नुपर्छ । नेपालमा दल फुट्नका लागि कुनै बैचारिक विमति चाहिदैन । तर, एकताका लागि ठूलै संघर्ष गर्नुपर्छ । माओवादी–एमालेले त्यस्तै संघर्ष पार गर्न लागेका छन् । करिव एक दशकको प्रयासपछि माओवादी–एमाले एकता प्रयासले सार्थक रुप पाउन लागेको छ । माओवादी–एमालेले एकता घोषणापछि शक्तिशाली कम्युनिष्ट पार्टी बन्ने सम्भावना बढेको छ । एकता घोषणाले वामपन्थीहरुमा स्वभाविक रुपमा सकारात्मक सन्देश प्रवाह भएको छ । तर, एकता घोषणा भए पनि तत्कालै दुई पार्टी एक भएर शक्तिशाली कम्युनिष्ट पार्टी बन्न त्यति सहज छैन ।

तेस्रो चुनावी सन्देश तेस्रो चुनावी सन्देश
- स्थानीय तहको तेस्रो चरणको निर्वाचन पनि करिब करिब सकिएको छ । हुँदैन कि भन्ने संसयका बीच भएको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । यो संविधान कार्यान्वयनको पहिलो खुड्किलो निर्विवाद उक्लिएको छ । यो अवसरमा निर्वाचन जनताले कति चाहेका रहेछन् भन्ने प्रष्ट सन्देश दिएको छ ।

हाम्रोलाई होइन, राम्रोलाई छानौं हाम्रोलाई होइन, राम्रोलाई छानौं
- गैरआवासीय नेपाली संघ (एनआरएनए) विदेशमा बस्ने नेपालीहरुको साझा संस्था हो । सुख–दुखको चौतारी हो, आशा र भरोसाको केन्द्र हो । विभिन्न देशमा रहेको राष्ट्रिय समन्वय परिषद (एनसीसी) को १५ सेप्टेम्बर भित्र निर्वाचन सकिँदैछ । सोही क्रममा बेलायतको एनसीसीले पनि आउँदो ९ सेप्टेम्बरका दिन महाधिवेशनको आयोजना गरेको छ । आगामी सातौं कार्यसमितिको नेतृत्व गर्नका लागि तीन जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । बेलायतमा बसोबास गर्ने नेपालीहरुबीच एनआरएनए युकेलाई सफलतापूर्ण हाँक्न सक्ने नेतृत्वको चयन गर्नुपर्ने जिम्मेवारी अगाडि आएको छ ।

 1 2 3 4 5 6   Next >>   Last

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions