ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

अन्तर्वार्ता

‘नेपाल आमा’लाई केही गर्न सकिएन भने पछुतो लाग्ने छ ‘नेपाल आमा’लाई केही गर्न सकिएन भने पछुतो लाग्ने छ
- बेलायतमा नेपालीहरुले आफ्नै व्यवसाय गर्नेक्रम बढ्न थालेको छ । पछिल्लो समय उच्च शिक्षाका लागि बेलायत आएका सूर्यप्रकाश गुरुङले पनि नेपालीहरुको बाक्लो बस्ती रहेको अल्डरसट, फार्नबोरो र आश्फोर्ड आसपासको क्षेत्रलाई केन्द्र बनाएर मोर्गेज तथा प्रोपर्टी व्यवसाय सञ्चालन गरेका छन् । कास्की जिल्लाको उत्तर–पश्चिममा पर्ने तत्कालीन लुम्ले गाविस (अहिलेको अन्नपूर्ण गाउँपालिका)को पात्लेखेत गाउँमा जन्मेहुर्केका गुरुङले स्थानीय संगम माध्यमिक विद्यालय चन्द्रकोटबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरे ।

कलाकारको भविष्य सुरक्षित हुने सरकारी योजना चाहिन्छ :  गायक तारा गुरुङ कलाकारको भविष्य सुरक्षित हुने सरकारी योजना चाहिन्छ : गायक तारा गुरुङ
- झण्डै नौ वर्षको अन्तरालपछि गायक तथा गीतकार ताराबहादुर गुरुङ नेपाली लोकसंगीतमा फर्केका छन् । बाध्यताले सन् २००९ मा कोरिया भासिएपछि एल्बम निकाल्न नभ्याएका बताउने तारा ‘रहरभन्दा ठूलो के छ र’ दोस्रो कौरा गीतसहित संगीत पारखीमाझ आएका हुन् । जुन गीतको यही माघ तेस्रो साता काठमाडौंमा छायांकन गरिएको हो । उनको पहिलो कौरा ‘हे ङोल्स्यो’ हो ।

एमाले–माओवादी विलय भएर नयाँ पार्टी बन्छ : पूर्वअर्थमन्त्री वर्षमान पुन एमाले–माओवादी विलय भएर नयाँ पार्टी बन्छ : पूर्वअर्थमन्त्री वर्षमान पुन
- राष्ट्रिय राजनीतिमा व्यस्त पूर्वअर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन रोल्पामा जन्मेका हुन् । पञ्चायतकालदेखि नै वाम राजनीतिमा सक्रिय पुनले अर्थमन्त्रालयका साथै शान्ति तथा पुनर्निर्माण मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । नेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्धका कुशल र प्रभावशाली कमाण्डर समेत हुन् उनी ।

देशलाई प्राउड बनाउने काम गर्नेछु : क्रिकेटर सन्दिप लामिछाने देशलाई प्राउड बनाउने काम गर्नेछु : क्रिकेटर सन्दिप लामिछाने
- अघिल्लो आइतबार नेपाली क्रिकेटका केही ‘क्रेजी’ समर्थकहरु टेलिभिजन सेटअघि केही कुराको प्रतिक्षामा ब्यग्र थिए । केही समर्थक अनलाइनमै झुन्डिरहेका थिए । किनभने त्यस दिन इन्डियन प्रिमियर लिग (आईपिएल)को अन्तिम दिनको अक्सन हुँदै थियो र नेपाली युवा स्पिन ‘सेन्सेसन’ सन्दिप लामिछानेको पालो पनि त्यही दिन थियो ।

कलाका ‘त्रिवेणी’ दुर्गा गुरुङ कलाका ‘त्रिवेणी’ दुर्गा गुरुङ
- कला क्षेत्रका अब्बल प्रतिभा हुन्, दुर्गा गुरुङ । मुख्यतः संगीतकारको रुपमा परिचित रहे पनि उनमा राम्रो गायकी कला पनि छ । अझ उनको ‘बोल्ड’ परिचय बाँसुरी बादक । तीन खोलाको संगमलाई त्रिवेणी भनेजस्तै दुर्गामा संगीत संयोजन, गायन र बाँसुरी बादकको राम्रो ज्ञान । यी तिन्टै विषयलाई अँगाल्दैमा उनको जीवनको भरभराउँदो, जोसिलो समय लगभग कटिसक्यो । तर, सांगीतिक लगाब भने फिटिक्कै कम भएको छैन ।

विभूषित हुने कल्पना नै थिएन : मेजर शान्त पुन विभूषित हुने कल्पना नै थिएन : मेजर शान्त पुन
- मेजर शान्त पुन नयाँ वर्ष २०१८ मा बेलायतकी महारानी एलिजावेथ द्वितीयद्वारा Member of British Empire (MBE) बाट विभूषित भए । संयुक्त अधिराज्य बेलायतको रक्षा मन्त्रालयअन्तर्गत Military Academy Shrivenham निजामती सेवामा कार्यरत उनी पुन समाज युकेको संस्थापक अध्यक्ष तथा मगर संघ युके च्यारिटी कमिसनका संरक्षक पनि हुन् । उनै मेजर शान्त पुन MBEसँग चिम्खोले काइँलाले गरेको कुराकानी ।

अहिले रोजेर काम गर्छु : संगीतकार दीपक शर्मा । अहिले रोजेर काम गर्छु : संगीतकार दीपक शर्मा ।
- उमेरले ३२ औं वसन्त उछिन्दै छन् संगीतकार दीपक शर्मा । तर, उनको संगीतकर्म भने कुनै पुराना स्रष्टाको भन्दा कमी छैनन्, चर्चित सिर्जना र संख्याका हिसाबले । नयाँ चलचित्र मंगलमको गीत ‘पर्ख पर्ख मायालु...’मा भर्खरै संगीत दिएका शर्माले ‘देखना चम्पा...’, ‘तिम्रा डोला डोला हातमा’ लगायत डेढसय फिल्मी गीत भ्याइसके । त्यस्तै, अञ्जु पन्तको आवाजमा सजिएको ‘मलाई आफ्नो बनाएर...’, ‘जिन्दगीको सबाल हुन्छ...’ जस्ता पप आधुनिक गरी चारसय बढी गीतमा उनको संगीत छ ।

 1 2 3 4 5 6   Next >>   Last

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Kutu Ma Kutu lll Melina Rai in UK lll कुटुमा कुटु गित गाउदै lll Tamu Dhee UK Khi Lhochhar

  • Sonpal Samaj UK lll 10th Anniversary and Khi Lhochhar celebration - Part 1

  • Sagar Ale Magar & Sajan Ale Magar in UK lll Suna saili saili

  • The Vidyadhara Acharya Mahayogi Sridhar Rana Rinpoche at the Buddhist Community Centre, UK(Part - 1)

  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

TV Programme

 
  • Bima Kumari Dura in UK performance at Tamu Dhee UK Lhochhar program

  • आर के साँझमा आर के र ममता जोडी बन्दै

  • Sagar Ale Magar in UK lll Salejo Fula ko Thunga, Fewa Tal ma Dunga lll 68,266 views

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

Upcomming Events

Public Poll

अब नेपालमा को प्रधानमन्त्री बन्नुपर्छ ?

केपी ओली
शेरबहादुर देउवा
पुष्पकमल दाहाल प्रचण्ड
वा अरु कोही ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions