ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

दृष्‍टिकोन

नेपालका सतार (सन्थाल) जाति नेपालका सतार (सन्थाल) जाति
गुरुङ रामप्रकाश ‘समथि - नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार सतार (सन्थाल) जातिको जनसंख्या महिला २६ हजार १ सय ९५ र पुरुष २५ हजार ५ सय ४० जना गरी जम्मा ५१ हजार ७ सय ३५ जना रहेका छन् । २०४८ सालको राष्ट्रिय जनगणना अनुसार सतार ३३ हजार ३ सय ३२ र २०५८ सालको राष्टिय जनगणना अनुसार जम्मा ४२ हजार ६ सय ९८ जना थियो । दस वर्षमा सतार जातिको जनसंख्या ९ हजार ३७ जनाले वृद्धि भएको देखिन्छ ।

स्वराजमार्फत् मोदीको सन्देश स्वराजमार्फत् मोदीको सन्देश
खिम घले - गएको साता भारतीय विदेश मन्त्री सुष्मा स्वराजले नेपालको दुई दिने भ्रमण गरिन् । खासमा उनको भ्रमण अपर्झट भएको थियो । उनको भ्रमण पूर्वनिर्धारित थिएन । सरकारी तवरमा नत भ्रमणको तयारी नै गरिएको थियो ।

२०१७ मा पर्यावरणीय सन्तुलन र राजनीतिक स्थिरता २०१७ मा पर्यावरणीय सन्तुलन र राजनीतिक स्थिरता
विजय हितान - राजनीतिक गतिविधिले नागरिकका दैनिकीसँग प्रत्यक्ष सम्बन्ध राख्दछ । देशको राजनीति स्थिर रहनसके जनताले गाँस, बास र कपास सजिलै पाउन सक्छन् । तर, राजनीतिले पर्यावरणसँग पनि प्रत्यक्ष सम्बन्ध राख्छ भनेर धेरैलाई ज्ञान नहुन सक्छ । स्थिर राजनीतिले सन्तुलित पर्यावरण कायम राख्न ठूलो भूमिका खेल्छ । किनकि वातावरणमैत्री नीतिनियम निर्माण गरेर लागू गर्ने जिम्मेवार व्यक्ति नेताहरु नै हुन् । यसर्थ पर्यावरण पनि स्वस्थ्य रहन सके मानिसहरु सजिलै गाँस, बास र कपास पाउन सक्छन् ।

नेपालका चेपाङ (प्रजा) जाति नेपालका चेपाङ (प्रजा) जाति
- नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार चेपाङ जातिको जनसंख्या महिला ३३ हजार ७ सय ७९ जना र पुरुष ३४ हजार ६ सय २० जना गरी जम्मा ६८ हजार ३ सय ९९ जना रहेका छन् । राष्ट्रिय जनगणना २०४८ अनुसार चेपाङ जातिको जनसंख्या ३६ हजार ६ सय ५६ जना उल्लेख थियो । त्यस्तै राष्ट्रिय जनगणना २०५८ अनुसार चेपाङ जातिका ५२ हजार २ सय ३७ जना देखिएको थियो । २०४८ सालपछि १० वर्षमा १५ हजार ५ सय ८१ जनाले बृद्धि भएको थियो । त्यस्तै २०५८ देखि २०६८ बीचमा १६ हजार १ सय ६१ जना जनसंख्या बृद्धि भएको देखिन्छ ।

कामचलाउ सरकारको स्वेच्छाचारिता कामचलाउ सरकारको स्वेच्छाचारिता
खिम घले - लाटाले पनि थाहा पाएको कुरा प्रतिनिधिसभाको निर्वाचन घोषणासँगै प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व गरेको सरकार कामचलाउनमा परिणत भयो भन्ने हो । निर्वाचन घोषणापछि आचारसंहिता लागू हुन्छ । अनि सरकारसँग दैनन्दिनको लागि काम गर्नेबाहेक अन्य नीतिगत निर्णयहरु गर्न, कर्मचारीको सरुवा बढुवा गर्न तथा यसअघि नै छुट्याइएको बाहेकका शीर्षकमा बजेट विनियोजन र खर्च गर्न समेत रोकिन्छ ।

नेपालका धानुक (मण्डल) जाति नेपालका धानुक (मण्डल) जाति
गुरुङ रामप्रकाश ‘समथि - नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार धानुक जातिको जनसंख्या महिला १ लाख ४ हजार ७ सय ३७ र पुरुष १ लाख १० हजार ३ सय ७१ जना गरी जम्मा २ लाख १९ हजार ८ सय ८ जना रहेका छन् । २०४८ सालको राष्ट्रिय जनगणना अनुसार धानुक जातिको जनसंख्या महिला ६५ हजार ७ सय ५७ जना र पुरुष ७१ हजार १ सय ८७ जना गरी जम्मा १ लाख ३६ हजार ९ सय ४४ जना थियो । वीस वर्षमा धानुक जातिको जनसंख्या ८२ हजार ८ सय ६४ जनाले बृद्धि भएको तथ्याङकबाट प्रष्ट देखिन्छ ।

स्वास्थ्य बीमा र लक्षित वर्ग स्वास्थ्य बीमा र लक्षित वर्ग
रमेश बडाल - संसारभरी नै स्वास्थ्य वीमामा मुलतः दुई प्रकारको प्रबृत्ति रहेको पाईन्छ । समाजवादी मुल्य र मान्यतामा आधारित स्वास्थ वीमा प्रणाली, जसमा राज्यको समेत योगदान रहन्छ ।

 1 2 3 4 5 6   Next >>   Last

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Kutu Ma Kutu lll Melina Rai in UK lll कुटुमा कुटु गित गाउदै lll Tamu Dhee UK Khi Lhochhar

  • Sonpal Samaj UK lll 10th Anniversary and Khi Lhochhar celebration - Part 1

  • Sagar Ale Magar & Sajan Ale Magar in UK lll Suna saili saili

  • The Vidyadhara Acharya Mahayogi Sridhar Rana Rinpoche at the Buddhist Community Centre, UK(Part - 1)

  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

TV Programme

 
  • Bima Kumari Dura in UK performance at Tamu Dhee UK Lhochhar program

  • आर के साँझमा आर के र ममता जोडी बन्दै

  • Sagar Ale Magar in UK lll Salejo Fula ko Thunga, Fewa Tal ma Dunga lll 68,266 views

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

Upcomming Events

Public Poll

अब नेपालमा को प्रधानमन्त्री बन्नुपर्छ ?

केपी ओली
शेरबहादुर देउवा
पुष्पकमल दाहाल प्रचण्ड
वा अरु कोही ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions