ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

पर्यटन, संस्कृति र परम्परा

फाल्गुनन्दको मनाइयो १३३औं जन्मजयन्ती फाल्गुनन्दको मनाइयो १३३औं जन्मजयन्ती
एटा सम्वाददाता - बेलायत । किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति बेलायतले गत ११ नोभेम्बरका दिन बेलायतको बेजिङस्टोकमा १६औं राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द लिङदेनको १३३औं जन्मजयन्ती मनाएको छ ।

वोँन्पो लमको अध्यक्षमा गंगाबहादुर वोँन्पो लमको अध्यक्षमा गंगाबहादुर
रोशनी गुरुङ - पोखरा । पोखरामा भएको प्रथम तमु वोँन्पो लम भेलाले कास्कीको याङ्जाकोट निवासी वाँेन्पो लम गंगाबहादुर पैंगीलम तमुको अध्यक्षतामा २१ सदस्यीय वाँेन्पो लम केन्द्रीय समिति चयन गरेको छ ।

युकेमा महागुरु फाल्गुनन्दको १३३ औं जन्मजयन्ती मनाइँदै युकेमा महागुरु फाल्गुनन्दको १३३ औं जन्मजयन्ती मनाइँदै
- लन्डन । नेपालको १६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १३३ औं जन्मजयन्ती युकेमा मनाउने भएको छ । बेजिङस्टोक कम्युनिटी हलमा आउँदो ११ नोभेम्बरका दिन फाल्गुनन्दको जन्मजयन्ती मनाउने किरात धर्म तथा साहित्य उत्थान संघ युकेका अध्यक्ष रामसिं थेवेले जानकारी दिए । कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी उपस्थिति हुनेछन् । बिहान १० देखि साँझ ६ बजेसम्म चलाइने कार्यक्रममा महागुरु फाल्गुनन्दबारे चर्चा र सेवापूजा गरिनेछ । संघले प्रत्येक वर्ष फाल्गुनन्दको जन्मजयन्तीको अवसरमा कार्यक्रम आयोजना गर्दै आएको छ ।

बेजिङस्टोकमा बलिहाङ तङनाम बेजिङस्टोकमा बलिहाङ तङनाम
- लन्डन । बेजिङस्टोकवासी लिम्बू समुदायहरुले हर्षोल्लासका साथ बलिहाङ तङनाम पर्व मनाएका छन् ।

किरात याक्थुङ चुम्लुङ रसमुर शाखाले बलिहाङ तङनाम मनायो किरात याक्थुङ चुम्लुङ रसमुर शाखाले बलिहाङ तङनाम मनायो
नगेन्द्रराज नेम्वाङ् - फार्नबोरो । गत शनिबार किरात याक्थुङ चुम्लुङ (कियाचु) रसमुर शाखाले बलिहाङ्ग तङ्गनाम मनाएको छ । कार्यक्रमको सुरुआतमा संस्थाका अध्यक्ष जीतप्रकाश मेन्याङ्बो र प्रमुख अतिथि वीरध्वज आङ्बोहाङ्गले दीपप्रज्वलन गरी उद्घाटन गरेका थिए । कार्यक्रममा कोषाध्यक्ष शमशेर वनेमले सेप्mटी ब्रिफ दिएका थिए भने उपाध्यक्ष महेश्वरी लिम्बूले स्वागत मन्तव्य राखेका थिए ।

छठ पूजा मूल समारोह समिति गठन छठ पूजा मूल समारोह समिति गठन
- भद्रपुर । झापाको भद्रपुर नगरपालिकास्थित मेची नदी किनारमा मनाउने छठ पर्वका लागि स्थानीयवासी रमेशचन्द्र झाको अध्यक्षतामा ५०१ मूल समारोह समिति गठन भएको छ ।

अल्डरसटमा विश्वकर्मा पूजा अल्डरसटमा विश्वकर्मा पूजा
एटा सम्वाददाता - अल्डरसट । गत आइतबार असोज १ गते स्थानीय शिव कल्चरल कम्युनिटी सेन्टर अल्डरसटमा कम्युनिटी उपाध्यक्ष क्याप्टेन (रि) गोपाल विश्वकर्माको अगुवाइमा विश्वकर्मा पूजा सम्पन्न भएको छ ।

 1 2 3 4 5 6   Next >>   Last

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions