ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

साहित्य

भूतपूर्व ब्रिटिस गोर्खा सैनिकको कवितासंग्रह विमोचन भूतपूर्व ब्रिटिस गोर्खा सैनिकको कवितासंग्रह विमोचन
एटा सम्वाददाता - अल्डरसट । सुर्खेत घर भई हाल रेडिङ्ग बसोबास गर्दै आएका भूतपूर्व ब्रिटिश गोर्खा सैनिक ले.रि. लालबहादुर गुरुङ को ‘लाहुरेको हातमा कलम’ नामक कविता संग्रह बिमोचन भएको छ ।

लघुकथा : गहिरो पहिरो लघुकथा : गहिरो पहिरो
बिजय हितान - बैशाख– ’यो गाउँमा बाटो ल्याउने काम ढिला गर्न हुन्न, अब छिट्टै ल्याइहाल्नुपर्छ । केन्द्रमा भनसुन गरेर बीस लाखको बजेट पारेको छु’ –कार्यकाल सिद्धिन एक वर्षमात्रै बाँकी रहेका वडा अध्यक्षले बैठकमा घोषणा गरे ।

साहित्य महासङ्घ युकेले १०९ औं महाकवि देवकोटा जयन्ती मनायो साहित्य महासङ्घ युकेले १०९ औं महाकवि देवकोटा जयन्ती मनायो
सुरेन्द्र इङ्नाम - केन्ट, बेलायत । विश्व नेपाली साहित्य महासंघ साउथ युकेले १०९ औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्तीको अवसरमा एक समारोह गरेको छ । गत ४ नोभेम्बर २०१७ को दिन बेलायतको आसफोर्डस्थित नेपाली भान्साघर रेस्टुराँको सभाहलमा आयोजित समारोहमा बेलायत तथा नेपालबाट साहित्यप्रेमी र साहित्यनुरागीहरुको बाक्लो उपस्थिति रहेको थियो । विश्व नेपाली साहित्य महासंघ केन्द्रीय अध्यक्ष विश्वासदीप तिगेलाको अध्यक्षता भएको कार्यक्रममा महाकवि देवकोटाको तस्बिरमा संयुक्त रुपमा माल्यार्पणपश्चात् गीतकार टिमाया राईबाट महाकवि देवकोटाको जीवनी प्रस्तुत भएको थियो ।

 नेपाली साहित्य विकास परिषद् युकेद्वारा युवा साहित्यकार थापाको स्वागत, सम्मान नेपाली साहित्य विकास परिषद् युकेद्वारा युवा साहित्यकार थापाको स्वागत, सम्मान
कोमल मल्ल - लन्डन युके । नेपाली साहित्य विकास परिषद् युकेले युवा साहित्यकार कवि निर्मलकुमार थापालाई एक साहित्यिक अन्तरक्रिया कार्यक्रम गरी स्वागत सम्मान गरेको छ । वयस्ट लन्डन ग्रिनफोर्डस्थित परिषद् सचिवालयमा २८ अक्टोबरमा आयोजित समारोहलाई मुख्य अतिथि साहित्यकार कवि निर्मलकुमार थापाले सम्बोधन गर्दै साहित्यकारहरू जहाँ पुगे पनि मुटुमा देश बोकेर ल्याएका हुने बताए । उनी लन्डनमा एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आएका हुन् ।

खपाङ्गीको पुस्तक प्रकाशनार्थ चलचित्र ’सालीभेना’ प्रदर्शन खपाङ्गीको पुस्तक प्रकाशनार्थ चलचित्र ’सालीभेना’ प्रदर्शन
बिजय हितान - लन्डन । स्वर्गीय नेता गोरेबहादुर खपाङ्गीको जीवनी पुस्तक प्रकाशनको लागि सहयोगार्थ नेपाली चलचित्र ’सालीभेना’ प्रदर्शन गरिएको छ । अक्टोबर २८ मा फोक्स्टोन, केन्टमा चलचित्र सालीभेना प्रदर्शन गरियो भने मंगलबार सोही ठाउँमा प्रदर्शन गर्ने कार्यक्रम छ ।

विश्व नेपाली साहित्य महासङ्घ फ्रान्स शाखा गठन विश्व नेपाली साहित्य महासङ्घ फ्रान्स शाखा गठन
- लन्डन । गत २६ अक्टोबर २०१७ का दिन पेरिस, सेन्टडेनिसको कमरान रेस्टुरेन्टमा भएको स्रष्टाहरुको एक भेलाले विश्व नेपाली साहित्य महासङ्घ फ्रान्स शाखा गठन गरेको छ । लामो समय प्राज्ञिक क्षेत्रमा काम गरेका पेरिस निवासी राजेन्द्र कार्कीको अध्यक्षतामा फ्रान्स शाखा निर्माण गरिएको हो ।

कथा : गौमती आमा कथा : गौमती आमा
तीर्थ गुरुङ - पृथ्वीराजमार्गअन्तर्गत पर्ने त्यो चोक चारैतिर जाने बसहरुको संगमस्थल जस्तै मानिन्छ । यात्रुबाहक बसहरु प्रायःसबै त्यहाँ रोक्छन् र ती बसमा सवार यात्रीहरु चिया पिउँछन्, खाजा भुजा खान्छन् ।

 1 2 3 4 5 6   Next >>   Last

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions