नेपाली भिलेज यूकेमा ‘सेभेन सिस्टर्स’को तीनदिने भ्रमण

लन्डन । बेलायतमा सक्रिय ‘सेभेन सिस्टर्स’ले वेल्सको ब्रेकन सहरमा निर्मित नेपाली भिलेज यूके परियोजनाको तीनदिने भ्रमण गरेका छन् । सेभेन सिस्टर्सको समूहले यही जुन ५ देखि ७ तारिखसम्म भ्रमण गरेका हुन् । टोलीले ७ जुनमा आयोजित ४१औँ गोर्खा फ्रिडम परेड पनि अवलोकन गरेको थियो । सेभेन सिस्टर्समध्येकी एक समाजसेवी पार्वती गुरुङले आफूहरुलाई न्यानो स्वागत गरी […]

GRNC Secured Second Position on the Victoria Day

By Lila Seling Mabo ALDERSHOT — The Greater Rushmoor Nepali Community (GRNC) proudly participated in the Victoria Day Celebration held on Saturday, 6 June 2026, in Aldershot. Organized by the Rushmoor Borough Council, the vibrant event provided an exceptional platform to promote Nepali art, culture, heritage, and identity within the wider British community, bringing together […]

आशफोर्डमा ‘गोर्खा वाक’ भव्य रुपमा सम्पन्न

भगिरथ योगी। लन्डन – गत आइतबार ७ जुन २०२६ का दिन आशफोर्डमा ‘गोर्खा वाक’ भव्य रूपमा सम्पन्न भएको छ। गोर्खा पिस फाउन्डेसनद्वारा आशफोर्डस्थित ग्रेट चार्ट प्लेइङ फिल्ड्समा आयोजित १३ औं वार्षिक गोर्खा पदयात्रामा यस पटक झन्डै ३,००० जनाको उत्साहजनक सहभागिता रहेको फाउन्डेसनका संस्थापक अध्यक्ष भीमराज तुम्वाहाम्फेले जानकारी दिए। ब्रिटिश सेनाको सर्वोच्च पदक ‘भिक्टोरिया क्रस’ (भीसी) […]

गृहमन्त्री सुधन गुरुङले पदबहालीसँगै गरे ४ निर्णय, के के ?

काठमाडौं । नेपाल सरकारका नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदबहालीसँगै चार निर्णय गरेका छन् । सिंहदरबारमा मंगलबार पदभार ग्रहण गर्दै उनले दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउनेदेखि हरेक फाइल खोल्ने निर्णय गरेका हुन् । उनी आजै नियुक्त भएका हुन् । दरबार हत्याकाण्डको फाइल अघि बढाउने जेन-जी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोगमा दर्ता भएको मुद्दा फिर्ता लिन सकिने, […]

महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा नियुक्त

काठमाडौं । म्याग्दीबाट स्वतन्त्र सांसद बनेका महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार मन्त्रिपरिषद् विस्तार गरी पुनलाई नवप्रवर्तन मन्त्री नियुक्त गरेका थिए । नवनियुक्त मन्त्री पुनले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । पुन यसअघि सुशीला कार्की नेतृत्वको सरकारको पालामा शिक्षा मन्त्री बनेका थिए […]

सुधन गुरुङ फेरि नेपालको गृहमन्त्रीमा नियुक्त, लिए शपथ

काठमाडौँ । गोरखा १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुधन गुरुङ फेरि गृहमन्त्री बनेका छन् । छानबिन समितिले सफाइ दिएपछि गुरुङ मंगलबार गृहमन्त्रीमा नियुक्त भएका हुन् । मंगलबार नै गुरुङको पद तथा गोपनीयताको शपथ राष्ट्रपतिको कार्यालय शीतलनिवासमा भएको छ । व्यापारी दीपक भट्टसँग व्यापारिक साझेदारी रहेको विषय सार्वजनिक भएपछि गुरुङ विवादमा तानिएका थिए। चौतर्फी आलोचनापछि उनले […]

अल्डरशट भलिबल क्लबद्वारा ९औँ वार्षिक भलिबल प्रतियोगिता १३ जुन २०२६ मा आयोजना हुने

बेलायत SK– अल्डरशट भलिबल क्लबले आफ्नो ९औँ वार्षिक भलिबल प्रतियोगिता आगामी १३ जुन २०२६, शनिबार आयोजना गर्ने भएको छ। प्रतियोगिता वेल्स्ली स्पोर्ट ग्राउण्ड, एल्डरशट (GU11 1QB) मा बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुनेछ। एकदिने यस प्रतियोगितामा पुरुष तथा महिला टोलीहरूको सहभागिता रहनेछ। प्रतियोगिताले खेलाडीहरूबीच प्रतिस्पर्धात्मक भावना विकास गर्नुका साथै सामुदायिक एकता र खेल […]

प्रधानमन्त्री वालेन्द्रको बोली सच्याउन माग गर्दै प्रतिनिधिसभाको बैठकमा विपक्षीको अवरोध

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्रको बोली सच्याउन माग गर्दै प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलहरूले अवरोध गरेका छन् । विनियोजन विधेयक र त्यससँग आश्रित विभिन्न विधेयहरूमाथिको छलफल गर्ने नियमित कार्यसूची रहेको छ । बैठक सुरु भएलगत्तै विपक्षी दलले उठेर विरोध जनाए । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले नेकपा (एमाले)का सांसद क्षितिज थेबे, नेपाली कम्युनिस्ट पार्टीका सांसद […]

महावीर पुन पनि मन्त्री बन्दै

काठमाडौँ । स्वतन्त्र सांसद महावीर पुन मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा म नियुक्तिका लागि सिफारिस गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनको मंगलबार दिउँसो शपथ हुने छ । महावीर म्याग्दीबाट स्वतन्त्र सांसदका रूपमा प्रतिनिधिसभामा निर्वाचित भएका थिए । उनी यसअघि शिक्षामन्त्री थिए । यस्तै आजै गृहमन्त्रीमा सुधन […]

सुधन गुरुङ फेरि नेपालको गृहमन्त्री बन्दै, आजै शपथको तयारी

काठमाडौँ । गोरखा १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुधन गुरुङ फेरि गृहमन्त्री बन्ने भएका छन् । छानबिन समितिले सफाइ दिएपछि गुरुङलाई नै गृह मन्त्रालयको जिम्मेवारी दिन प्रधानमन्त्री वालेन्द्र शाह तयार भएका हुन् । सम्भवत: मंगलबार नै गुरुङको पद तथा गोपनीयताको शपथ राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हुने छ । व्यापारी दीपक भट्टसँग व्यापारिक साझेदारी रहेको विषय सार्वजनिक […]

तमु धिं नेपाल स्याङ्जाको प्रथम वार्षिकोत्सव तयारी भेला

पोखरा । तमु समुदायको एकता, भाषा, कला, संस्कार, सँस्कृतिको संरक्षण, संवर्द्धन तमु हकहितको लागि स्थापित तमु धिं नेपाल स्याङ्जा जिल्ला समिति प्रथम वार्षिकोत्सवको तयारीमा जुटेको छ। तमु धिं नेपालको जिल्ला शाखा गठन भएको वार्षिकोत्सव असार ८ गते स्याङ्जा पुतलीबजार ३ मजुवास्थित तमु (गुरुङ) समाजमा आयोजना गरिने स्याङ्जा अध्यक्ष बालकुमार गुरुङले बताउनु भयो। प्रथम वार्षिकोत्सव भव्य […]

error: Content is protected !!