‘नर्थोल्ट १० के रन’मा तमु समाज यूकेका अध्यक्ष घलेसहित १० धावकको सहभागिता
लन्डन । नेपाल रन यूकेले आयोजना गरेको ‘नर्थोल्ट १० के रन २०२६’ मा तमु समाज यूकेका १० जना प्रतिनिधिले उत्साहपूर्वक सहभागिता जनाएका छन्। आइतबार, १ नोभेम्बर २०२६ मा आयोजित १० किलोमिटर दौडमा समाजको प्रतिनिधित्व गर्दै अध्यक्षदेखि युवा सदस्यसम्मका सहभागीहरू दौडिएका थिए। दौडमा तमु समाज यूकेका अध्यक्ष विन्दुकुमारी घले गुरुङ, पूर्वअध्यक्ष शिवचन्द्र गुरुङ, सदस्यहरू सारा गुरुङ, … Continue reading ‘नर्थोल्ट १० के रन’मा तमु समाज यूकेका अध्यक्ष घलेसहित १० धावकको सहभागिता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed