
नाम : तारा गुरुङ
ठेगाना : मादी गाउँपालिका–८, पाखुरीकोट कास्की
जन्म : २०४९ साल
शैक्षिक योग्यता : प्लस टु
कलाकारिता सुरु : २०६७ सालदेखि
शुभारम्भ : यानीमाया, सुङ्गारु, कौडा, झ्याउरे लोक नृत्य
चलचित्र : बलेनी, यम्फावती द प्रुन्सेस, तमुस्यो र सबन मु
प्राविधिक सहभागी : मुर्बै मुसारा, निह्पुगाल, मेरो जीव्न
म्युजिक भिडियो : चारभन्ज्याङ गाउँ, देउपुर गाउँ, करिब २ दर्जन गीतमा निर्माण नियन्त्रक
सदस्य : गुरुङ फिल्म एशोसिएसन नेपाल, राष्टिय लोक दोहोरी प्रतिष्ठान कास्की, नेपाल सांस्कृतिक संघ, प्राचीन नेपाल, भकारी इभेन्ट्स प्रालि
बाबा : पारसुबा गुरुङ
आमा : बडिमाया गुरुङ









