
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण
पूर्ण गुरुङ लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले आफ्ना स्वयंसेवकहरूका लागि एकदिने भ्रमण कार्यक्रम आयोजना गरेको छ । गत आइतबार (२८ जुन) इङ्गल्यान्डको डर्डल डोरमा आयोजित भ्रमणमा करिब ५८ जनाको सहभागिता रहेको थियो ।










