प्रमुख समाचार

यूकेमा सरिना घलेले जितिन् डब्लुएमएसी ब्रिटिस च्याम्पियनसिपमा स्वर्ण

लन्डन । नेपाली उमा कुङफु खेलाडी सरिना घलेले डब्लुएमएसी ब्रिटिस च्याम्पियनसिपमा स्वर्ण जितेकी छन् । सरिनाले महिला क्रिएटिभ फमअन्तर्गत १८ वर्षमाथि मिक्स बेल्टमा स्वर्ण जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईले जानकारी दिए ।

नेपालका गृहमन्त्री सुधन गुरुङ पुगे झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

झापा । सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रका नागरिकका समस्या बुझ्ने तथा जङ्गली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन गर्ने उद्देश्यले गृहमन्त्री सुदन गुरुङ झापाको भ्रमणमा छन् । आइतबार राति झापा आइपुग्नुभएका गृहमन्त्री गुरुङले

‘ए-स्टार नेपाल बास्केटबल लिग २०२६’ को उपाधि ग्रीनफोर्ड नाइट्सलाई

लन्डन। नेपालबाहिर नेपाली समुदायद्वारा आयोजना हुने सबैभन्दा ठुलो खेलकुद प्रतियोगितामध्येको एक ‘ए-स्टार नेपाल बास्केटबल लिग २०२६’ को पाँचौँ संस्करणको उपाधि ग्रीनफोर्ड नाइट्सले जितेको छ। लन्डनस्थित ब्रुनेल विश्वविद्यालय स्पोर्ट्स सेन्टरमा शनिबार सम्पन्न फाइनल भिडन्तमा स्यान्डहर्स्ट निक्सलाई

बेलायतमा नेफिन यूकेद्वारा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव आयोजना हुँदै, तयारी तीव्र

लन्डन। नेपाल आदिवासी जनजाति महासंघ यूके (नेफिन) यूकेले आगामी ८ अगस्ट २०२६, शनिबारका दिन ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव २०२६ भव्य रूपमा आयोजना गर्ने भएको छ। महोत्सव सरेको वोकिङस्थित किरात हाउस ग्याम्बल्स लेन, रिप्ले, GU23

नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश, हारसँगै ब्राजिल विश्वकपबाट बाहिरियो

लन्डन । एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित गर्दै नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको न्युयोर्क न्युजर्सी स्टेडियममा आइतबार भएको खेलमा नर्वेले ब्राजिललाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको

बिजीडब्लूएसको वार्षिक भेटघाट सम्पन्न: ‘अफोर्डेबल सोलुसन’ अस्वीकार गरे गोर्खा भर्ती बन्द गर्ने चेतावनी

आइतबार, ५ जुलाई २०२६ – बेलायत। ब्रिटिश गोर्खा वेल्फेयर सोसाइटी (बिजीडब्लूएस) को वार्षिक भेटघाट कार्यक्रम बेलायतको फानब्रोस्थित ग्रेन्ज स्कुलमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा बिजीडब्लूएसका अध्यक्ष मेजर टिकेन्द्रदल देवान (जेपी) ले भूतपूर्व गोर्खाहरूको मुख्य माग

बेलायत आइपुगे गायक राजु गुरुङ, सोंपाल समाज यूकेद्वारा एयरपोर्टमा भव्य स्वागत [१० फोटो]

लन्डन । नायक तथा गायक राजु गुरुङ बेलायत आइपुगेका छन् । ४ जुलाई राति गायक गुरुङ लन्डनस्थित हिथ्रो एयरपोर्टमा ओर्लिएका हुन् । उनको स्वागतका लागि सोंपाल समाज यूकेका अध्यक्ष जगदीश गुरुङ, तमु धीं यूकेका अध्यक्ष

नेपाल कप २०२६ को उपाधि १ आरजीरको पोल्टामा

बेलायत । नेपाल कप २०२६ को उपाधि १ आरजीआरले आफ्नो पोल्टामा पारेको छ। १ आरजीआरले कुइन्स गोर्खा सिग्नललाई १-० गोलले पराजित गरेको हो ।मेन अफ द म्याच लगायत बेष्ट पिलेयर दुवै १ आरजीआर सी कम्पनिका

भेनेजुएलाको शक्तिशाली भूकम्पमा मृतकको सङ्ख्या २ हजार ६४५ पुग्यो [अपडेट]

काराकास । भेनेजुएलामा आएको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ६४५ जना पुग्नुका साथै १२ हजार ६६६ जना घाइते भएका छन् । अस्थायी शिविरका लागि कमान्ड सेन्टरका प्रमुख समेत रहेका भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज

सोंपाल समाज यूकेको कार्यक्रमका लागि नेपालबाट उडे गायक राजु गुरुङ

लन्डन । सोंपाल समाज यूकेको समर भेटघाट तथा बीबीक्यू कार्यक्रममा सहभागी हुन नेपालबाट नायक तथा गायक धर्मराज (राजु) गुरुङ शनिबार प्रस्थान गरेका छन् । यही ११ जुलाईमा वेम्बली ह्यारोमा दिउँसो १२ देखि राति ८ बजेसम्म

राजकुमारी क्याथरिनद्वारा ‘थ्री पिक्स च्यालेन्ज’ पूरा

लन्डन। संयुक्त अधिराज्य (बेलायत) की राजकुमारी क्याथरिनले बेलायतका तीनवटा सबैभन्दा अग्ला हिमालहरू सफलतापूर्वक आरोहण गर्दै कठिन मानिने ‘थ्री पिक्स च्यालेन्ज” पूरा गरेकी छिन्। यो च्यालेन्ज अन्तर्गत २४ घण्टाभित्र इङ्गल्याण्ड, वेल्स र स्कटल्याण्डका सर्वोच्च शिखरहरू आरोहण

विदेशस्थित नेपाली नियोग र राहदानी विभागको सेवा अस्थायी रूपमा बन्द हुने

काठमाडौँ । नेपाल सरकार परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले यही असार २९ गते हालको प्रणालीबाट राहदानी सेवालाई नयाँ प्रणालीमा लैजान लागेको भएको छ । विभागले शुक्रबार एक सूचनामार्फत नयाँ प्रणालीमार्फत राहदानी जारी गर्न आवश्यक तयारी गरिसकेको

error: Content is protected !!