
स्मृतिमा कुबेरसिं नेम्बाङ : गोर्खा सैनिकदेखि समाजसेवाको प्रेरणादायी यात्रा
मानिस जन्मन्छ, बाँच्छ र एक दिन यस संसारबाट बिदा हुन्छ। तर केही व्यक्तित्व यस्ता हुन्छन्, जसले आफ्नो जीवनलाई केवल व्यक्तिगत सुख–दुःखमा सीमित नराखी राष्ट्र, समाज र मानवताको सेवामा समर्पित गर्छन्। त्यस्ता व्यक्तित्वहरूको शारीरिक उपस्थितिको अन्त्य










