
हङकङ–मकाउ भ्रमण : इतिहास, संस्कृति र आधुनिकताको अनुपम संगम
शिवकुमार गुरुङ हङकङ बसाइँको तेस्रो दिन, २५ जुन २०२६ मा हामीले आधुनिक इन्जिनियरिङ, समृद्ध इतिहास र विविध संस्कृतिको अद्भुत संगमस्थल मकाउको अविस्मरणीय भ्रमण गर्ने अवसर प्राप्त गर्यौँ। यो यात्रा केवल एउटा पर्यटकीय भ्रमण मात्र नभई







