
आधुनिक चिकित्सा प्रणालीभन्दा पनि उत्तम हो ‘साउण्ड हिलिङ’: श्री बालेश्वरी देवी [अन्तर्वार्ता]
श्री बालेश्वरी देवी एक अनुभवी साउण्ड हिलर हुनुहुन्छ। उहाँले काठमाडौँको लाजिम्पाटस्थित नेपाल हिलिङ तथा मेडिटेशन सेन्टर सञ्चालन गर्दै आउनुभएको छ भने हाल बेलायतमा पनि आफ्नो आध्यात्मिक तथा उपचार सेवा विस्तार गर्नुभएको छ। उहाँले भारतको वृन्दावनमा







