एउटा खुट्टाको भरमा नाँच्दै आएकी मीनालाई सहयोग

SHARE:

ललितपुर । एउटा खुट्टाको भरमा नृत्य गर्दै आइरहेकी कोहलपुर, बाँके निवासी मीना पुन मगरको सङ्घर्षमा आधारित सन् २०१२ मा युगान्डाका चलचित्रकर्मी दिलमान दिलाले The sound of one Leg Dancing (एकखुट्टे नाचको ध्वनी) वृत्तचित्र निर्माण गरेका थिए । नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव–२०१२ को जुरी अवार्ड जितेका थिए ।

कोरियोग्राफर, व्युटिसियन बन्ने उनको तिब्र इच्छालाई मीना पुन मगर आत्मनिर्भर अभियान सञ्जोग लाफा मगरको पहलमा दुतबहादुर गर्बुजा पुन मगरको संयोजनमा यूकेबाट संकलित रकम र ३ लाख ७१ हजार १४५।– आर्थिक सहयोग बिएफबिएस रेडियो कार्यक्रममा सञ्जोग लाफा मगर र विनोद खड्काले संयुक्त हस्तान्तरण गरेका थिए । मीगिन थापा मगरको संयोजनमा अमेरिकामा पनि आर्थिक संकलन भइरहेको छ ।

दुई महिना अघि बुवाको मृत्यु भएपछि आमा, बहिनी घर सम्हाल्नु पर्ने बाध्यतासंगै काठमाडौंमा आत्मनिर्भर बन्नको निमित्त कोरियोग्राफर, व्युटिसियन तालिम लिइरहेकी छिन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!