कोरोनाको त्रासमा यमन माझीको ‘माख्ली परेन’ बजारमा

SHARE:

काभ्रेपलाञ्चोक । कोरोनाको कहर जारी रहेको बेला माझी समुदायमा ‘माझी किङ’ को रुपमा परिचित गायक एवं यमन
माझीको ‘माख्ली परेन’ बोलको गीत सार्वजानिक भएको छ । माझी समुदायमा चिर
परिचित उनी एक सकृय गायक एवं नायक हुन् ।

गीतमा शुभम माझीको शब्द रहेको छ भने उनै यमन माझीको संगीत र स्वर रहेको छ
। लक्षु प्रकाश मल्लले एरेन्ज गरेको गीतलाई बिग परिवेशमा रेकर्ड गरिएको
हो ।

म्युजिक भिडियोलाई शक्ति माझीले छायांकन, सुन्जित माझिले निर्देशन,
अर्जुन खड्काले सम्पादन गरेका हुन् भने उनै निर्देशक सुन्जित माझी र सबनम
माझीको अभिनय छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!