विश्व नेपाली साहित्य महासंघ वेस्ट यूकेको अध्यक्षमा लालसुन्दर राई

SHARE:

लन्डन मंसिर १४ । विश्व नेपाली साहित्य महासंघ वेस्ट यूकेको अध्यक्षमा लालसुन्दर निर्वाचित भएका छन् ।

शनिबार २८ नोभेम्बर २०२० का दिन भएको अधिवेशनबाट राईको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन भएको हो । अध्यक्षमा निर्वाचित राई
समाजसेवी तथा साहित्यकारका रुपमा परिचित छन् ।

साहित्यकार, लेखक एवं विश्व नेपाली साहित्य महासंघ साउथ यूकेका अध्यक्ष विजय हितानका अनुसार अधिवेशनबाट अध्यक्षमा लालसुन्दर राई, उपाध्यक्षहरुमा भरत लोहोरुङ्ग राई, जानु काम्बाङ लिम्बू, सचिवमा हरि राई र कोषाध्यक्षमा नानू राना मगर चयन भएका छन् ।

यी हुन् निर्वाचित नव कार्यसमिति
१. अध्यक्ष्य : लालसुन्दर राई
२. उपाध्यक्ष : भरत लोहोरुङ्ग राई
३.उपाध्यक्ष : जानु काम्बाङ्ग लिम्बू
४. सचिवः हरि राई
५.कोषाध्यक्ष : नानू राना मगर
६.सदस्य : झलम राई
७.सदस्यः हेमकुमार राई
८.सदस्यः मनू पाईजा
९.सदस्यः गंगा गाहा
१०.सदस्य: चन्द्रकला लिम्बू
११.सदस्य: जय तामाङ
१२.सदस्य: जित बुढाथोकी छन्त्याल
१३.सदस्य: सिता शेरचन
१४.सदस्य: होम सुनुवार
१५.सदस्य: गोमा राना
१६.सल्लाहकारः खेम गुरूङ

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!