प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा उभिन प्रवासी नेपाली एकता मञ्‍च यूकेको आह्वान

SHARE:

लन्डन पुस १३ । प्रवासी नेपाली एकता मञ्‍च यूकेले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेको छ ।

मञ्‍चको २७ डिसेम्बर २०२० का दिन रास्ट्रिय कार्यसमितिको अनलाइन बैठकले पार्टी एकताको पक्षमा भएका सबै पार्टी कार्यकर्ताहरू प्रतिनिधिसभा पुनर्स्थापनाका लागि आ-आफ्नो ठाउँबाट दृढतापूर्वक उभिनका लागि आह्वान गर्ने निर्णय गरेको हो ।

सरकार सञ्चालनमा पार्टीले कुनै अवरोध नगरेको अवस्थामा अवरोध भयो भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नु गलत भएको ठहरसमेत बैठकले गरेको अध्यक्ष्य राजेन्द्र पुडासैनी र सचिव सुरेश गौतमले जारी विज्ञप्तिमा जनाइएको छ ।

अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको बैठक कमिटीका सचिव सुरेश गौतमले सञ्‍चालन गरेका थिए ।

विज्ञप्ति

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!