गेसोका महासचिव दशरथ राईलाई मातृशोक

SHARE:

लन्डन फागुन ८ ।

गोरखा भूतपूर्व सैनिक संघ (गेसो)का महासचिव दशरथ राईलाई मातृशोक परेको छ ।

उनकी आमा मनलक्ष्मी राईको शनिबार ९० वर्षको उमेरमा खोटाङ आफ्नै निवासमा स्वर्गारोहण भएको गेसोका सभापति कृष्णकुमार राईले जानकारी दिए ।

साथै सभापति राईले मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति संस्थाको तर्फबाट समवेदना व्यक्त गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!