हार्दिक बधाई तथा शुभकामना
हाम्रा नजिकका नातेदार आदरणीय मामा/काका श्री खुम बहादुर पुर्जा र माईज्यु/छामा श्रीमती मैना कुमारी पुर्जाको जेठी छोरी सुश्री थममाया पुर्जा (आसा) ले Southhamton University बाट BSc Adult Nursing, माइली छोरी सुश्री कविता पुर्जाले Brighton University बाट Biomedical Science र कान्छी छोरी सुश्री सूजता पुर्जाले Cardiff University बाट Dental Hygine बिषयमा सफलतापुर्बक Graduation उतिर्ण गरि दिक्षान्त प्राप्त गर्नु भएकोमा उहाँहरुका सम्पूर्ण घरपरिवारमा हार्दीक बधाई दिदै उज्ज्वल भबिष्य र उत्तरोतर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं।
भान्जा/भेनाज्यु दुत पुन, भतिजी/दिदी जमुना पुन तथा नातिनीहरू/भतिजीहरू प्रिया पुन र प्रियंका पुन







