हार्दिक समबेदना: लाल बहादुर गर्बुजा पुन
हाम्रा नजिकका नातेदार पुर्ख्यौली घर, म्याग्दी, अन्नपूर्ण गाउँपालिका, दोवा, हाल बेलायतको फ्रिम्ली, निवासी श्री लाल बहादुर गर्बुजा पुनज्युको निधनले स्तब्ध भएका छौं। मृतकको आत्माको चिरशान्तिको कामना गर्दै सोकसन्तप्त परिवारजनमा हार्दिक समबेदना प्रकट गर्दछौं।
ज्वाई: दल बहादुर पुर्जा पुन
बहिनी: महामती पुर्जा पुन
भतिज: ओम गर्बुजा पुन
भान्जी: नरमाया गर्बुजा पुन
भान्जा: रन बहादुर पुर्जा पुन
भतिजी: कृष्ता पुर्जा पुन
भतिज: दुत गर्बुजा पुन,
भान्जी: जमुना गर्बुजा पुन,
भतिज: दिनेश गर्बुजा पुन
भान्जी: यामकुमारी (गंगा) गर्बुजा पुन
भान्जा: मोहन पुर्जा पुन
भान्जा: बालकुमार पुर्जा पुन
नातिनी: नतिशा गर्बुजा पुन
नातिनी: नम्रता गर्बुजा पुन
नाती: अशेष गर्बुजा पुन
नातिनी: अनिता गर्बुजा पुन
नातिनी: प्रिया गर्बुजा पुन
नाती: डा. गोपाल लामा
नातिनी: प्रियंका गर्बुजा पुन
नातिनी: केरिन पुर्जा पुन
नातिनी: रोजलिन पुर्जा पुन







