हार्दिक बधाई तथा शुभकामना
हाम्रा एभेरेस्ट टाइम्सका संस्थापक सम्पादकका सुपुत्र श्री प्रदिप गुरुङज्युले सेन्ट मेरिज बिश्वबिद्यालय लन्डनबाट स्नातकको दिक्षान्त ग्रहण गर्नु भएकोमा हार्दिक बधाई दिदै सु-स्वस्थ, दिर्घायू र उत्तरोतर प्रगतिको शुभकामना गर्न चाहन्छौं।
एभेरेस्ट टाइम्स युके तथा सम्पूर्ण परिवार







