हार्दिक समबेदना
पुर्ख्यौली घर, म्याग्दी, अन्नपूर्ण गाउँपालिका १, दोबा, स्थाई घर फुलबारी पोखरा हाल बेलायतको फ्रिम्ली निवासी हाम्रा नजिकका नातेदार श्री लाल बहादुर गर्बुजा पुनज्युको निधनले हामी स्तब्ध भएका छौं। मृतकको आत्माको चिरशान्तिको कामना गर्दै सोकसन्तप्त परिवारजनमा हार्दिक समबेदना प्रकट गर्दछौं।
भाई: भिम बहादुर गर्बुजा
बुहारी: बिष्णु कुमारी गर्बुजा
भतिज: दिनेश गर्बुजा
बुहारी: पानमाया गर्बुजा
भतिज: भरत गर्बुजा
भतिज मदन गर्बुजा
बुहारी: नाम जयन्ति गर्बुजा
नाती: सिजर गर्बुजा तथा सम्पूर्ण परिवार







