हार्दिक बधाई तथा शुभकामना
हाम्रा एभेरेस्ट टाइम्सका शुभचिन्तक तथा समाजसेवी श्री कमल पुर्जाज्यु इष्टली बोरो काउन्सिलद्वारा “स्थानीय हिरो अवार्ड” बाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई दिदै सु-स्वस्थ, दिर्घायू र उत्तरोतर प्रगतिको शुभकामना गर्न चाहन्छौं।
एभेरेस्ट टाइम्स युके तथा सम्पूर्ण परिवार।







