हार्दिक समबेदना
पुर्ख्यौली घर, म्याग्दी, अन्नपूर्ण गाउँपालिका दाना, हाल बेलायतको इष्टलीमा बसोबास गर्दै आउनु भएको हाम्रा नजिकका नातेदार श्रीमती रत्न कुमारी पुर्जाज्युको निधनले हामी स्तब्ध भएका छौं। मृतकको आत्माको चिरशान्तिको कामना गर्दै सोकसन्तप्त परिवारजनमा हार्दिक समबेदना प्रकट गर्दछौं। बिभिन्न कारणले गर्दा सोकसन्तप्त परिवारजनलाई भेट्न असमर्थ हुनको साथै मृत आत्माको अन्तेष्टिमा पनि उपस्थित हुन् असमर्थ हुनुपर्ने भएको हुँदा सम्पूर्ण परिवारजनमा क्षमा माग्न चाहन्छौं।
भान्जा: दुत पुन
छोरी: जमुना पुन
नातिनी: प्रिया पुन
नाती: डा. गोपाल लामा
नातिनी: प्रियंका पुन







