हार्दिक बधाई तथा शुभकामना
हाम्रा नजिकका नातेदार श्री खुम बहादुर पुर्जा र श्रीमती मैना कुमारी पुर्जाको जेठी छोरी सुश्री थममाया पुर्जा (आसा) ले Southhamton University बाट BSc Adult Nursing, माइली छोरी सुश्री कविता पुर्जाले Brighton University बाट Biomedical Science र कान्छी छोरी सुश्री सूजता पुर्जाले Cardiff University बाट Dental Hygine बिषयमा सफलतापुर्बक स्नातक तह उतिर्ण गरि दिक्षान्त ग्रहण गर्नु भएकोमा उहाँहरु लगायत सम्पूर्ण घरपरिवारमा हार्दिक बधाई दिदै उज्ज्वल भबिष्य र उत्तरोतर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं।
पुसै: भिम बहादुर गर्बुजा
फुपु: बिष्णु कुमारी गर्बुजा
भेनाज्यु: दिनेश गर्बुजा
दिदी: पानमाया गर्बुजा
भेनाज्यु: भरत गर्बुजा
भेनाज्यु: मदन गर्बुजा
दिदी: जयन्ति गर्बुजा
भतिज: सिजर गर्बुजा
भतिज: एडिन गर्बुजा
भतिजी: दिया गर्बुजा तथा सम्पूर्ण परिवार







