हार्दिक बधाई तथा शुभकामना
हाम्रा एभेरेस्ट टाइम्सका शुभचिन्तक तथा बरिष्ठ समाजसेवी क्याप्टेन तम बहादुर धेगा मगरज्यु बुटवल सेरो फेरो समाज युकेको चौथो महाधिवेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा उहाँ लगायत सम्पूर्ण नवनिर्वाचित कार्यसमितिज्युहरुमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिन चाहन्छौं l
एभेरेष्ट टाइम्स युके तथा सम्पूर्ण परिवार






