हार्दिक बधाई तथा शुभकामना
किरात याक्थुङ चुम्लुङ युकेको १९ सेप्टेम्बर सन २०२१ आईतवारका दिन सम्पन्न १० औं महाधिवेशनबाट श्री नरवीर आङ्बोज्यु अध्यक्ष जस्तो गरिमामय पदमा नबनिर्बाचित हुनुभएकोमा उहाँ लगायत सम्पूर्ण नवनिर्वाचित कार्यसमितिहरुमा हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्द छु |
कर्मा पहाडी शेर्पा
अध्यक्ष
नेपाल आदिबासी जनजाति महासंघ युके ।







