हार्दिक समबेदना
हाम्रा एभेरेष्ट टाइम्सका शुभ्चितक तथा पुन मगर समाजका अध्यक्ष श्री बल बहादुर पुर्जाज्युका पुज्यनीय पिता श्री बेल बहादुर पुर्जाज्युको निधनले स्तब्ध भएका छौं। यस दुखद घडीमा सोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै मृतात्माको चिर शान्तिको कामना गर्दछौं।
एभेरेष्ट टाइम्स तथा सम्पूर्ण परिवार







