हार्दिक समबेदना
पुर्ख्यौली घर म्याग्दी हिस्तान हाल पोखरा नदीपुर निवासी, २/२ गोर्खा राइफल्सका भुतपुर्बक गोर्खा मेजर तथा समाजसेवी मेजर चन्द्र बहादुर पुनज्युको निधनले स्तब्ध भएका छौं। यस दुखद घडीमा सोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै मृतात्माको चिर शान्तिको कामना गर्दछौं।
एभेरेष्ट टाइम्स तथा सम्पूर्ण परिवार







