हार्दिक बधाई तथा शुभकामना
हाम्रा एभेरेस्ट टाइम्सका शुभचिन्तक श्री मान बहादुर गुरुङज्यु ग्रेटर रसमर नेपाली कम्युनिटी युकेको अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा उहाँलगायत नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई दिदै सफल कार्यकालको मंगलमय सुभकामना ब्यक्त गर्न चाहन्छौं।
एभेरेष्ट टाईम्स तथा सम्पूर्ण परिवार







