आज असार १५ गते वाईसिएल नेपाल र युवा संघ नेपाल द्वरा आयोजित `तीन दिन जनश्रममा युवा’ कार्यक्रम अन्तर्गत काठमाडौंको टोखा नगरपालिका-१ भयको रोपाइमा सहभागी हुँदै गृहमन्त्री रामबहादुर थापा, वाईसिएल केन्द्रीय अध्यक्ष दिपशिखा, वाईसिएल केन्द्रीय उपाध्यक्ष बिरु तामाङलगायतका युवाहरु ।


k
भक्तपुर जिल्लाको सुर्यबिनायक न. पा वार्ड न ८ सिपाडोलमा रोपाइँ गर्दै नेकपाका महासचिव विष्णु पौडेल, वाईसीएल केन्द्रीय उपाध्यक्ष सुमन देवकोटा (अब्दुल) लगायतका युवा, किसानहरु ।

ललितपुरको हरिसिद्धिमा रोपाइ मा सहभागी हुँदै नेकपाका नेताहरु नारायणकाजी श्रेष्ठ, मणि थापा, युबा संघ नेपालका महासचिव नरेस शाही, वाईसीएल नेपालका सचिब पूर्ण भुजेल (चिन्तन) लगायतका युबा, किसानहरु ।









