हार्दिक बधाई तथा शुभकामना
हाम्रा एभेरेस्ट टाइम्सका शुभचिन्तक श्री कुमार फगामीज्यु र श्रीमती चन्द्रकला पुनज्युको सुपुत्री सुश्री आस्था फगामीज्युले बेलायतको Bournemouth University बाट Graduation गर्नुभई दिक्षान्त ग्रहण गर्नु भएकोमा उहाँलगायत सम्पूर्ण परिवारजनमा हार्दिक बधाई दिदै सुमंगलमय सुभकामना ब्यक्त गर्न चाहन्छौं।
एभेरेष्ट टाईम्स युके तथा सम्पूर्ण परिवार







