हार्दिक बधाई तथा शुभकामना
मेरो आत्मीय प्यारो भाई श्री खम बहादुर (खमबिर) गर्बुजाज्यु नेपाली कांग्रेस म्याग्दीको जिल्ला सभापति जस्तो गरिमामय पदमा दोस्रो कार्यकालको लागि निर्बिरोध निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकाल एबं सु-स्वास्थ्य, दिर्घायू र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्न चाहन्छौं।
दुत पुन (चिम्खोले काईला) तथा सम्पूर्ण परिवार







