हार्दिक बधाई तथा शुभकामना
मेरो आत्मीय मित्र तथा नेपाली कांग्रेस म्याग्दीका जिल्ला सभापति श्री खम बहादुर (खमबिर) गर्बुजाज्युको सुपत्री एलिन गर्बुजा बेलायतको प्रहरी सेवामा प्रवेश गरि बेलायतबासी पहिलो प्रहरी मगर चेली तथा म्याग्देली चेली बनि इतिहाँस रच्न सफल हुनुभएकिमा हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकाल एबं सु-स्वास्थ्य, दिर्घायू, उज्जवल भविश्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्न चाहन्छौं।
योग कुमार फगामी
निबर्तमान अध्यक्ष: गैर आबशीय नेपाली संघ युके
निबर्तमान अध्यक्ष: प्रवासी नेपाली संघ म्याग्दी (मोना) युके
हार्दिक बधाई तथा शुभकामना







