हार्दिक बधाई तथा शुभकामना
मेरो आत्मीय मित्र श्री खम बहादुर (खमबिर) गर्बुजाज्यु नेपाली कांग्रेस म्याग्दीको जिल्ला सभापति जस्तो गरिमामय पदमा दोस्रो कार्यकालको लागि निर्बिरोध निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकाल एबं सु-स्वास्थ्य, दिर्घायू र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्न चाहन्छौं।
योग कुमार फगामी
निबर्तमान अध्यक्ष: गैर आबशीय नेपाली संघ युके
निबर्तमान अध्यक्ष: प्रवासी नेपाली संघ म्याग्दी (मोना) युके







