हार्दिक बधाई तथा शुभकामना
हाम्रा आत्मीय भाई मेजर जीवन पुनज्यु British Army को Promotion Board द्वारा Regular Commission मा छनोट हुनुभएकोमा उहाँलगायत परिवारजनमा हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकाल एबं सु-स्वास्थ्य, दिर्घायू, उज्जवल भविश्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्न चाहन्छौं।
दाई दुत पुन (चिम्खोले काईला) तथा सम्पूर्ण परिवार







