हार्दिक बधाई तथा शुभकामना
एभेरेष्ट टाइम्स युकेका शुभचिन्तक तथा नेपाली साहित्य विकास परिषद् यूकेका अध्यक्ष वरिष्ठ कवि कोमल प्रसाद श्रेष्ठ मल्लज्यु नेपाली प्रतिभा प्रतिष्ठान युकेले हरेक वर्ष एकजना स्रष्टालाई प्रदान गरिदै आएको “अभिव्यक्ति शृङ्खला सम्मान” द्वारा समानित हुनु भएकोमा उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दै सु-स्वास्थ्य, दिर्घायू, उज्जवल भविश्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्न चाहन्छौं।
एभेरेष्ट टाईम्स युके







