हार्दिक समबेदना
गोर्खाली समाज युकेका आजीवन सदस्य श्री बिर बहादुर गुरुङज्युको असमायिक निधनले हामी स्तब्ध भएका छौं। यस दुखद घडीमा सोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै दिबंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक समबेदना प्रकट गर्दछौं।
कर्ण बहादुर दर्लामी मगर
अध्यक्ष, गोर्खाली समाज युके तथा सम्पूर्ण परिवार







