हार्दिक समबेदना
मेरो गाउँको साली नन्द चोचांगी गर्बुजाज्युको असामयिक निधनले हामी स्तब्ध भएका छाै । या दुखद घडीमा सोकसंताप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै दिबंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक समबेदना प्रकट गर्दछौं।
दुत पुन तथा सम्पूर्ण परिवार







